अन्तत कतारको जेलबाट मुक्तभई नेपाल आईपुगे बिनोद रानाभाट (भिडियो सहित)
३० भाद्र, काठमाण्डौ
नेपालीको आवाज अनलाईन न्युज डेस्क
हामी नेपाली बिभीन्न सपना बोकेर बिदेशमा जान्छौ तर सपना कसैको पुरा हुन्छ कसैको हुदैन । तर भने जस्तो सोचे जस्तो बिदेशमा पक्कै छैन । अझ बिवस्था अनि परिस्थितीले गर्दा बिदेशको जेलमा पर्दा अनि ब्लडमनीको लागि ८२ लाख तिर्नुपर्ने अवस्था आयो भने के हुन्छ होला ? यो कल्पना पनि गर्न सक्दैनौ हामी । तर हामी नेपाली कसैको समस्यामा चुपलागेर बस...








