लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक

लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक
जापान । लोकदोहोरी गायक तथा सर्जक माधब सिग्देलको “देउता जस्तै” गित युट्युवबाट सार्वजनिक गरिएको छ । तनहुँ को भिमाद नगरपालिका किहुँ मा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको शहर फुकुओका मा बस्दै आएका छन् । उनले जापानमानै बसेर पनि आफ्नो सांगेतिक यात्रालाई अगाडी बढाई रहेका छन् । सोहि क्रममा लोक दोहोरी गित “देउता जस्तै” गित उनको आफ्नै युट्युवबाट सार्वजनिक भएको हो । ...

र्‍यापर उज्वल घिमीरेको र्‍याप गित “मै हुँ…….” युट्युबमा चर्चीत बन्दै (भिडियो सहित)

र्‍यापर उज्वल घिमीरेको र्‍याप गित “मै हुँ…….” युट्युबमा चर्चीत बन्दै (भिडियो सहित)
महेश पाण्डे सञ्चारकर्मी तथा र्‍यापर उज्वल घिमीरे (युजेके) को र्‍याप गित “मै हुँ.......” युट्युबमा चर्चीत बन्दै गएको छ । बिगत १५ वर्ष देखि सांगेतिक क्षेत्रमा लागि रहेका घिमीरेले पछिल्लो पटकर्‍ याप गित “मै हुँ.......” आफ्नै युट्युब च्यानल यूजेके अफिसियलबाट सार्वजनिक गरेका छन् । एउटा पुरुषले जिवनमा गर्नुपर्ने संघर्षको कथालाई शब्दमा कोरेका घिमीरेले सो गितलाई ¥...

चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै…..’ बोलको गित सार्वजनिक

चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै…..’ बोलको गित सार्वजनिक
चितवन । चितवनका पर्यटन व्यवसायी तथा सर्जक सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको सो गीत सोमबार अपरान्ह बिशाल ईन्टरनेनमेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विभिन्न पुस्तक प्रकाशन गरि सकेका साहित्यकार, सर्जक तथा व्यवसायी घिमिरेले ‘उनले जस्तै..’ बोलको गितमा उत्कृष्ट शब्द भरेका छन् । ह...

मामाघर बसेकी बच्चालाई चितुवाले लग्यो, कफी घारीमा भेटियो यस्तो अवस्थामा (भिडियो)

मामाघर बसेकी बच्चालाई चितुवाले लग्यो, कफी घारीमा भेटियो यस्तो अवस्थामा (भिडियो)
शनिबार राति करिब ९ बजेतिर अमिशा थापा खाना लिन भान्छातिर जाँदै थिइन् । उनकी हजुरआमा र माइजू बाहिरै पिंढीमा बसिरहेका थिए । आर्थिक अवस्था निकै कमजोर भएकाले मामाघरमै बसेर कक्षा ४ मा पढ्ने अमिसालाई चितुवाले एक्कासि आक्रमण गर्छ । घटना हो तनहुँ जिल्लाको आबु खैरेनी गाउँपालिका वडा नं १ समस्तीपुरको । ८ वर्षीया अमिशा चितुवाको आक्रमणबाट घाइते भएकी छन् । उनीको चितवनमा उपचार भइरहेको छ । मामा...

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो

ह्याचरी व्यवसायीको आन्दोलनको असर, अण्डा र मासुको मूल्य बढ्यो
काठमाडौं । ह्याचरी व्यवसायीको आन्दोलनको असर मासुमा देखिन खालेको छ । ह्याचरी उद्योगीले गरेको आन्दोलनलगत्तै बजारमा मासुको मूल्य आकासिएको हो । मागअनुसार आपूर्ति कम भएको जनाउँदै व्यवसायीले एक सातामै ब्रोइलर कुखुराको मासुमा प्रतिकिलो ३५ रुपैयाँ मूल्यवृद्धि गरेका छन् । नेपाल अण्डा उत्पादन संघले पनि अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएका छन् । बजारमा ब्रोइलर कुखुरा पर्याप्त न...

ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान

ब्रोइलरसंगै कोइलर सति जान सक्दैनः ह्याचरी सञ्चालक, चल्ला नष्ट गर्न नदिने अडान
महेश पाण्डे  चितवन । ब्रोइलरसंगै कोइलर (गिरिराज) सति जान नसक्ने भन्दै कोइलर ह्याचरी सञ्चालकले बिरोध जनाएका छन् । गत मंसिर २७ गते नेपाल ह्याचरी उद्योग संघले देशभरिका १५० जना ह्याचरी सञ्चालकको भेलामा मंसिर २९ गते देखि १० दिन ब्रोइलर चल्ला नष्ट गर्ने निर्णय संगै कोइलर (गिरिराज) चल्ला पनि नष्ट गर्ने निर्णय गरेको भएतापनि उक्त निर्णय गलत भएको कोइलर ह्याचरी उत्पादक बुढा निलकण्ठ ह्या...

सीएमसीको विद्यार्थी होस्टलमा प्रहरी तैनाथ, आफू असुरक्षित रहेको विद्यार्थी नेता प्रकाश चन्दको भनाइ

सीएमसीको विद्यार्थी होस्टलमा प्रहरी तैनाथ, आफू असुरक्षित रहेको विद्यार्थी नेता प्रकाश चन्दको भनाइ
चितवन । बढी शुल्क लिएको आरोपमा संघर्ष समिति नै बनाएर आन्दोलन गदैृ आएका नेत्रविक्राम चन्द विप्लवका छोरा प्रकाश चन्द आफू आन्दोलनको संयोजक रहेका कारण असुरक्षित रहेको बताएका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को भरतपुर ५ मा रहेको होस्टेलमा अहिले प्रहरी तैनाथ गरिएको छ । सो होस्टलमा एमबीबीएसको अन्तिम सेमिस्टार सकाएका नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन...

कृषकहरुको लागि निकै उपयोगी “चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६” चितवनको भरतपुरमा सुरु

कृषकहरुको लागि निकै उपयोगी “चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६” चितवनको भरतपुरमा सुरु
चितवन । कृषकहरुको लागि निकै उपयोगी “चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६” चितवनको भरतपुरमा शुक्रबार देखि सुरु भएको छ । प्रर्दनीको चौथो श्रृखलाको रुपमा मंसिर ६ गते देखि ९ गतेसम्म चितवनमा चितवन उद्योग संघले निर्माण गरेको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका छन् । प्रदर्शनीको उद्घाटन ग...

चितवन प्रहरीले गर्यो युवायुवतीमा बढ्दो साइबर अपराध, लागू औषध सेवन न्यूनीकरण गर्न सचेतना कार्यक्रम

चितवन प्रहरीले गर्यो युवायुवतीमा बढ्दो साइबर अपराध, लागू औषध सेवन न्यूनीकरण गर्न सचेतना कार्यक्रम
चितवन : अप्रेशन क्लिन अभियानका कारण सफल बनेको चितवन प्रहरीले यतिवेला जिल्लामा नयाँ कार्यक्रम सुरु गरेको छ । जिल्लालाई शान्त, सुरक्षित र भयरहित जिल्लाको रुपमा स्थापित गराउन विद्यार्थीबाट गरिने अभियान प्रभावकारी देखेर विद्यार्थी पठाउने अभियान तीव्र पारेको हो । अप्रेशन क्लिन चितवन अभियानकै कारण विशेष सुरक्षासहित चाडवार्डमा चितवन प्रहरीकै कारण कुनै अप्रिय घटना हुन पाएको थिएन् । सो...

काँग्रेसको कार्यक्रममा कम्युनिष्ट नेताले भने “पार्टी फरक भएपनि स्वः गिरिजा प्रसाद कोईराला सबैको नेता हो”

काँग्रेसको कार्यक्रममा कम्युनिष्ट नेताले भने “पार्टी फरक भएपनि स्वः गिरिजा प्रसाद कोईराला सबैको नेता हो”
महेश पाण्डे चितवन । गिरिजा प्रसाद कोईराला फाउन्डेसन चितवनद्धारा १४ औं बृहत शान्ति सम्झौता दिवसको अवसरमा बिहिबार रत्ननगरमा आयोजित “बाह्रबुदे सहमति, शान्ति सम्झौता र गिरिजा प्रसाद कोईराला” बिषयक प्रवचन कार्यक्रममा उपस्थित नेकपाका नेताले गिरिजा बाबुलाई सम्झिदा देखिएको माहोल हेर्न लाएकनै थियो । उनि थिए नेकपाका नेता तथा प्रदेस नं. ३ का सांसद कृष्ण खनाल । खनालले गिरिजा प्रसाद कोईराल...