नेपाल ह्याचरी उद्योग संघ चितवनले गर्यो मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली (VCTS) सम्बन्धि प्रशिक्षण कार्यक्रम

नेपाल ह्याचरी उद्योग संघ चितवनले गर्यो मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली (VCTS) सम्बन्धि प्रशिक्षण कार्यक्रम
महेश पाण्डे चितवन । नेपाल ह्याचरी उद्योग संघ चितवन शाखाको आयोजनामा मालवस्तु तथा ढुवानी साधनमा अनुगमन प्रणाली सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम भरतपुरमा आज (बिहिवार) सम्पन्न भएको छ । खासगरि सरकारले गत श्रावणबाटनै मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (VCTS) लागु गर्ने भनेपनि व्यवसायीहरु तयार नभएको भनि सरकारले कार्तिकबाट मात्र यो प्रणाली लागु गरेपछि यसको बारेमा ह्याचरी सञ्...

“चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६” चितवनको भरतपुरमा हुदै, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्धघाटन गर्ने

“चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६” चितवनको भरतपुरमा हुदै, पूर्व प्रधानमन्त्री प्रचण्डले उद्धघाटन गर्ने
महेश पाण्डे चितवन । “चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६” चितवनको भरतपुरमा हुने भएको छ । प्रर्दनीको चौथो श्रृखलाको रुपमा मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवनमा रहेको चितवन उद्योग संघले निर्माण गरेको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनी स्थलमा पर्दशनीको लागि तयारी तीब्र रहेको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वय...

“कालापानी लिपुलेक हाम्रो हो” भन्दै महाकाली मेची साईकल यात्रामा रहेका ३ युवा जब चितवन आईपुगे

“कालापानी लिपुलेक हाम्रो हो” भन्दै महाकाली मेची साईकल यात्रामा रहेका ३ युवा जब चितवन आईपुगे
चितवन । महाकाली मेची साईकल यात्रामा रहेका युवाहरु जब चितवन आईपुगे तब चितवनमा उनिहरुलाई स्वागत गरिएको छ । “कालापानी लिपुलेक हाम्रो हो” भन्ने नाराका साथमा मेडिकल क्षेत्र तथा ब्यवस्थापन संकायमा ब्याचलर अध्ययन गरेका ३ जना युवाहरुले कार्तिक २८ गते देखि सो अभियान सुरु गरेकोमा बुधवार छैठौं दिन करिब ५६५ कि.मी. यात्रा गरि चितवन आईपुगेका हुन । अभियानमा मणीग्राम–५, बुटवलका प्रजन्य घिमी...

पूर्वी चितवनको रत्ननगर १२ सालघारीमा माघ १७ गते देखि प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता हुदै

पूर्वी चितवनको रत्ननगर १२ सालघारीमा माघ १७ गते देखि प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता हुदै
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ सालघारीमा यही माघ १७ गतेदेखि प्रदेश स्तरीय रेन्बोकाई कराँते प्रतियोगिता हुने भएको छ । सालघारी रेन्बोकाई कराँते डोजाङ संघ र सालघारी युवा समाजको संयुक्त आयोजनामा माघ १७ र १८ गते दुई दिन प्रीतयोगिता हुने बुधवार सालघारीमानै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । प्रतियोगितामा ३ नं. प्रदेशमा रहेका १३ जिल्लाक...

अर्पण वचतको सिक्किम, दार्जिलीङ तथा ईलाम भ्रमण सम्पन्न, संस्था प्रतिको माया बढेको अध्यक्ष भुषालको भनाई

अर्पण वचतको सिक्किम, दार्जिलीङ तथा ईलाम भ्रमण सम्पन्न, संस्था प्रतिको माया बढेको अध्यक्ष भुषालको भनाई
चितवन । रत्ननगर–१, बकुलहरमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को भारतको सिक्किम दार्जलीङ तथा ईलाम भ्रमण सम्पन्न भएको छ । कार्तिक २७ गते देखि मंसिर १ गते सम्म रहको नेपालको काकडभिट्टा हुदै सिक्किम र त्यसपछि दार्जिलीङ देखि पशुपतिनगर हुदै ईलाम सम्मको भ्रमण निकै फलदायी रहेको कार्यसमिती सदस्य तथा भ्रमण समिती संयोजक बिपिन शर्मा आचार्यले नेपालीको आवाज डटकमलाई जानकारी दिए । भ्...

रत्ननगर उद्योग वाणिज्य संघले गर्यो रत्ननगर वडा नं. ८ का बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

रत्ननगर उद्योग वाणिज्य संघले गर्यो रत्ननगर वडा नं. ८ का बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण
महेश पाण्डे चितवन । रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर वडा नं. ८ का बालबालीकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बाल संरक्षण तथा बालश्रम न्युनीकरण कार्यक्रम अन्र्तगत मंगलबार रत्ननगर वडा नं. ८ का ११ जना बालबालीकालाई शैक्षिक सामाग्री बाडिएको हो । त्यस्तै १ जनाको परिवारलाई आय आर्जननमा सहयोग हुनेगरि २ वटा बाख्रा र १ जना नानीलाई सिलाई बुनाई सम्बन्धि तालिमको ब्यवस्था गर...

क्याम्पस अध्यक्ष काँग्रेसलाई र क्याम्पस प्रमुख नेकपालाई दिने सहमति पछि मिल्यो शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद

क्याम्पस अध्यक्ष काँग्रेसलाई र क्याम्पस प्रमुख नेकपालाई दिने सहमति पछि मिल्यो शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद
महेश पाण्डे चितवन । अन्ततः रत्ननगरमा रहेको पुरानो शैक्षिक धरोहर शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद लामो रस्साकस्सी पछि मिलेको छ । क्याम्पस अध्यक्ष काँग्रेसलाई र क्याम्पस प्रमुख नेकपालाई दिने सहमती पछि शहिद स्मृती वहुमुखी क्याम्पसको बिवाद मिलेको हो । बिगत लामो समय देखि राजनीतिको सिकार भइ गंजागोलमा परेको स्मृती वहुमुखी क्याम्पसमा सोमबार भएको क्याम्पस सभामा नेकपा र कांग्रेसमा स...

रत्ननगर टांडीमा गरियो लायन्स फुडल्याण्डको सुरुवात, आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा लगाउने घोषणा

रत्ननगर टांडीमा गरियो लायन्स फुडल्याण्डको सुरुवात, आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा लगाउने घोषणा
महेश पाण्डे चितवन । रत्ननगरको मुटु टांडी बजारमा लायन्स फुडल्याण्डको सुरुवात गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गरि फुडल्याण्डको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन लायन्स क्लब ईन्टरनेशनल ३२५ बि टु नेपालका प्रथम उपाध्यक्ष शम्भु नकर्मीले गरे । नकर्मीले कुनैपनि काम गरेपछि कामको दशमांश दान गर्नुपर्ने भन्ने कुरालाई ध्यानमा राखेर लायन्स फुडल्याण्डले ५ प्रतिशत सामाजिक क...

खैरहनीका मेयर र कार्यकारी अधिकृतले कर्मचारीलाई हाजिरी गर्न दिएनन्

खैरहनीका मेयर र कार्यकारी अधिकृतले कर्मचारीलाई हाजिरी गर्न दिएनन्
महेश पाण्डे चितवन । खैरहनी नगरपालिकाले मन्त्रालयबाट काम गर्न पठाएको कर्मचारी राम भजन साहलाई हाजिर गर्न नदिएको पाइएको छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत असोज १५ गतको निर्णयअनुसार भनेर साहलाई रत्ननगर नगरपालिकाबाट खैरहनी नगरपालिकामा छैंठौँ तहको पशु अधिकृतको रुपमा समायोजन गरेर पठाएको थियो । तर, खैरहनीका मेयर लालमणि चौधरी र कार्यकारी अधिकृत पुरुषोत्तम शर्माले आ...

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड

नवौँ विश्व रेन्जर सम्मेलन सौराहामा सुरू, वन्यजन्तु संरक्षण चुनौतीपूर्ण : प्रचण्ड
महेश पाण्डे चितवन । सौराहामा नवौँ विश्व रेन्जर कंग्रेस सम्मेलन आजदेखि सुरू भएको छ । ७० देशका करिब ५५० भन्दा बढी रेन्जरहरुको सहभागिता रहेको सो सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । नेपाल सरकार र अन्तर्राष्ट्रिय रन्जेर फेडेरेसन (आईआरएफ)को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका दाहालले वन्यजन्तु संरक्षण गर्नु भ...