माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा ‘अयोध्याधाम’ कोशेढुङ्गा साबित हुनेछ : लेखक ज्ञवाली
अजित अधिकारी
चितवन । (राम जन्मभूमि अयोध्यापुरीको अनुसन्धानमा आधारित) सरलीकृत नेपाली रामायणका लेखक यज्ञराज ज्ञवालीले माडीको धार्मिक एवं पर्यटन क्षेत्रको बिकासमा अयोध्याधामले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
राम जन्मभूमि अयोध्याधाम ब्यबस्थापन समितिले आज (शुक्रबार) प्रस्तावित अयोध्याधाम क्षेत्रमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुँदै लेखक ज्ञवालीले यस्तो बताएका ...









