बालमैत्री अभिमुखिकरण कार्यक्रम रत्ननगरमा शुरु (भिडीयो सहित)
चक्रपाणि तिमल्सिना
रत्ननगर, चितवन
चितवनको रत्ननगर ०८ स्थित उपभोक्ता समितिले आयोजना गरेको बालबालिका लक्षित कार्यक्रम अन्र्तगत बालबालिकाको क्षमता अभिवृद्धि तथा बालमैत्री अभिमुखिकरण कार्यक्रम आजबाट सुरु भएको छ । रत्ननगर स्थित क्वेष्ट मोडल कलेजमा संचालन भएको कार्यक्रममा रत्ननगर वडा नं ८ अन्र्तगतका विभिन्न टोल विकास संस्थाका तर्फबाट ४४ जना बालबालिककोे सहभागीता रहेको थियो । कार्यक्र...



