हास्य टेलिचलचीत्र लप्पन छप्पनको शुभ मुर्हत कार्यक्रम सम्पन्न ।
१७ असार
रत्ननगर, चितवन
असार महिना झम झम पानी परि रहेको छ तर लप्पन छप्पनका कलाकार, निर्माता तथा अतिथीहरु पानीको पर्वाह नगरी रत्ननगर १, निपनीमा रहेको गायत्री हरीहर मन्दिरमा शुभमुर्हत कार्यक्रमका लागी ब्यस्थ देखीन्थ्ये । बिहान ८ः३० को समयको साईत पारेर बिहानमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालीकाका लेखा अधिकृत सिताराम पोख्रेल रहेका थिय । उनले...





