अमेरिकामा दर्शक उफार्दै गायक मिलन लामा, भन्छन म ६ पटक आए तर जन्मघर सम्झेर सधै नेपाल फर्कन्छु
महेश पाण्डे
अमेरिका । देश बिदेशमा गायन क्षेत्रमा ख्याती प्राप्त नाम हो मिलन लामा । हाल उनि आफ्नो सांगेतिक प्रस्तुतीका लािग अमेरिकामा रहेका छन् । उनि दशैं अघिनै अमेरिका जानुपर्ने भएपछि उनि गत असोज ८ गते अर्थात सेप्टेम्बर २५ मा अमेरिकाका लागि उडेका थिए । करिब ४५ दिने लामो सांगेतिक प्रस्तुती पछि कार्तीक १२ गते अर्थात अक्टोबर २९ भाईटिकाको दिनमा उनि नेपाल फर्कनेछन् ।
तपाई अमेरिका कर...









