गरिमा धानले बिउको नाममा ठग्यो किसान, किसानको भयो बिचल्ली, के होला त अब कार्वाही ? (भिडीयो सहित)
महेश पाण्डे
७ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
गरिमा धानको नाम राखेर प्याकीङ गरि बेचिएको धानको बिउ किनेर धान रोपेका किसान ठगिएको प्रमाणीत भएको छ । रेनोभा सिड्स साईन्स ईण्डिया प्रा.ली. हैदराबाद, ईण्डियाको उत्पादन तथा नेपालमा यसलाई मार्केटिङ तथा प्याकीङ गरेको सनराईज एग्रीकल्चर रिसर्च सेन्टर प्रा.ली., दाङले धानको बिउको नाममा ब्यापार मात्र गरेको किसानहरुले आरोप ल...









