रत्नगरमा हुने दोस्रो राष्ट्रिय व्याडमिन्टनको तयारी अन्तिम चरणमा
८ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
चितवनको रत्ननगरमा असोज १० गतेबाट सुरु हुने आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्लवले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीको बारेमा जानकारी गराएको हो । सो प्रतियोगिताको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मर कट्टेलले उद्घाटन गर्...









