अन्तत बिद्यार्थीसंग झुक्यो चितवन मेडिकल कलेज, बढि लिएको पैसा फिर्ता गर्ने सहमती
४ असोज, चितवन
नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क
नया चितवन मेडिकल कलेजमा अध्ययनरत बिद्यार्थीले लगातार रुपमा आन्दोलन गरेपछि अन्तत कलेज झुकेको छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएपछि आन्दोलित विद्यार्थी र चितवन मेडिकल कलेजबीच शनिबार भएको वार्तामा सहमती जुटेको हो । सहमती अनुसार सरकारले तोकेको भन्दा लिइएको बढी रकम ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएको हो ।
ज...









