बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि अन्र्तक्रिया कार्यक्रम सम्पन्न
१ असोज, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
रत्ननगर नगरपालिका वडा नम्बर १४ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा निर्माणका लागि आज बुधबार जनोदया माध्यामीक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघद्धारा संचालित बाल संरक्षण तथा बाल श्रम न्यूनिकरण कार्यक्रमले रत्ननगर नगरपालिका वडा नम्बर १४ को जनोदया ...








