पूर्वी चितवनको राप्तिमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु
चितवन । पूर्वी चितवनको राप्तिमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमबार बिहान ०७ः०० बजेको समयमा राप्ती न.पा.४ सिँहचोकमा हिड्दा हिड्दै बेहोस भएका एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ति चौकीडाँडामा बस्ने ४५ वर्षका पिचक बि.क.रहेको प्रहरीको भनाई रहेको छ । हिंडि रहेका अबस्थामा एक्कासी लडेका बि.क....









