नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा प्रल्हाद सापकाेटा बिजयी भएका छन् ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट प्रल्हाद सापकाेटा ७८ मतले बिजयी भएका हुन् । सापकाेटाले कुल खसेकाे ४२५ मत मध्ये २४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी रुपनराज घिमिरेले १६८ मत प्राप्त गरे ।
कुल ४२५ मतदाता रहेकाे रत्ननगरमा सत प्रतिशत मत खसेकाे थिया...









