भ्रामक समाचारको पछि नलाग्न सबैमा नगर प्रमुख ढकालको आग्रह
अजित अधिकारी
२४ श्रावण, चितवन । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले भ्रामक समाचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । माडी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरेमा निर्माण गरिएको भबनको शुक्रबार उदघाट्न गर्ने क्रममा पत्रकार संग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख ढकालले बिगत केही दिन अगाडि कुसुमखोलामा बसोबास गर्ने जनताहरु माथी निकुञ्ज प्...









