नियमविपरीतका होर्डिङ बोर्ड हटाउन सुरू
काठमाडौँ- सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियमविपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले सहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन सुरू गरेको छ । गत सोमबारसम्म कामपाले सम्बन्धित व्यक्ति वा संस्थालाई नियमविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो ।
निर्देशन पालना नगरेपछि अहिले कामपाले बानेश्वर, कोटेश्वर, माइतीघर, त्...









