विहीवारदेखि रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । आज (विहीवार) देखि ८० बर्ष माथीका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए ।
उनले नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेको बताउदै रत्ननगर...









