रत्ननगर वडा नं. १ ले बाड्यो सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार
महेश पाण्डे
चितवन । रत्ननगर नगरपालिका वडा नं. १ ले वार्डमा रहेका सुत्केरीलाई पौष्टिक आहार तथा ३५ दिन भित्र ब्यक्तिगत घटना दर्ता गर्नेलाई नगद रु १ हजार प्रदान गरेको छ ।
आज (बुधबार) वडा कार्यालयको सभाहलमा भएको सो कार्यक्रममा वडा अध्यक्ष शंकर सिं तमाङ्गले वडामा रहेका २१ जना सुत्केरीलाई पौष्टिक आहार तथा नगद रु १ हजार प्रदान गरे ।
कार्यक्रममा उपस्थित वडा सदस्य बाबुराम गौत...









