स्वास्थ्य मन्त्रालयलद्धारा चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस
चितवन । स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बिहिबार एक बिज्ञप्ति जारी गर्दै चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । कोरोनाा भाइरसको कहर बढेसँगै मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध पनि गरेको छ ।
सो अपिलमा म...









