नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’

नेपालमा चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै ’थोप्ला’
सुदिप चापागाईं (देव) चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ’थोप्ला’ (Thopla) संचालनमा आउने भएको छ । एलको (Yelco) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ’थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो । कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ’थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ। यस एपमा १५ देखि १ मिनेट सम्मको भ...

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा

नेपाल स्वास्थ्य शिक्षक संघको अधिबेशन शनिवार देखि रत्ननगरमा
चितवन । नेपाल स्वास्थ्य शिक्षक संघको १३ औं बार्षिक साधारण सभा तथा अधिवेशन आज (शनिवार) देखि रत्ननगरमा शुरु हुने भएको छ । आज र भोलि गरि दुई दिन सम्म चल्ने अधिवेशन अन्तर्गत संघको नयाँ कार्यसमिति चयन संगै नेपालमा देखिएको स्वास्थ्य समस्या र स्वास्थ्य शिक्षाको महत्वको विषयमा छलफल हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघका केन्द्रीय सदस्य दीपक बाबु श्रेष्ठले...

माओवादी केन्द्रले गर्‍यो मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही

माओवादी केन्द्रले गर्‍यो मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) प्रवेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी मंगलबार माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पक...

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने
अजित अधिकारी चितवन । माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन । उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुर...

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन

काँग्रेस सभापति देउवाद्धारा लक्की मिडिया हाउसको भित्तेपात्रो विमोचन
चितवन । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगटन सफल मौफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच काठमाडौंमा भित्तेपात्रोको विमोचन गर्नुभएको हो । विमोचनपछि बोल्दै देउवाले देशको सबै क्षेत्रमा मिडियाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मिडिया हा...

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम

अर्पणको वक्तृत्वकला प्रतियोगिता सम्पन्न, स्काई राइडरकी छात्रा आयुष्मा प्रथम
चितवन । पूर्वी चितवनमा रहेको अर्पण वचत तथा ऋण सहकारी संस्था लि.को आयोजना एवं रेडियो अर्पण १०४.५ मेघाहर्जको सह–आयोजनामा ६४ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “अर्थतन्त्रको खम्बा हो सहकारी“ भन्ने विषयमा गरिएको अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगितामा चितवनका बिभिन्न विद्यालयका २१ जना बिद्यार्थीले भाग लिएको...

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै

अर्पण साकोस र रेडियो अर्पणले आज अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा रेडियो अर्पण १०४.५ मेगाहर्जको सह–आयोजनामा आज (शुक्रबार) अन्तर विद्यालय स्तरिय वक्तृत्वकला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । आज परेको ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर “अर्थतन्त्रको खम्बा हो सहकारी” भन्ने विषयमा अन्तर विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोले अर्पण साकोस तथा रेड...

पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

पोखरेलको नेतृत्वमा लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा
काठमाडौं - नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो । अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त...

माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते

माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते
अजित अधिकारी चितवन । माडीमा बोलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन । माडीबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ च ७९५५ नं. को बलेरोले सेरुवा हुँदै हाईवे रोडतर्फ आउँदै गरेको ना ४६ प ८६२८ नं.को मोटरसाईकललाई सेरुवा चोकमा दिउसो २ बजेको समयमा ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका छन । घाइते हुनेमा भ.म.न.पा.१७ वनगाई बस्ने बर्ष ३५ का मिन बहादुर महतो रहेको प...

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण

चितवनमा वायु प्रदुषणको स्तर ३०० माथि, नाकको जालिले पनि छान्न नसक्ने गरी प्रदूषण
चितवन । अहिले देशैभरिको वायु प्रदूषित भएको अवस्थामा चितवनको वायुले पनि प्रदुषणको स्तर नाघेको छ । चितवनको वायु प्रदुषणको स्तर (एयर क्वालिटी इन्डेक्स) ३०० माथि पुगेको वातावरण विज्ञ ध्रुव आचार्यका जानकारी दिए । उनले ५० सम्म सामान्य मानिने र २०० माथि गएपछि मानव स्वास्थ्यमा असर पुग्ने गरी खतराको तहमा पुगेको मानिने भएकाले अहिलेको चितवनको अवस्था पनि वायु प्रदूषणको हिसावले खतरनाक भए...