सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी
काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ । यसबाट फेसबुक, युट्युबमा लगाएतका सामाजिक सञ्जालमा भइरहेको विकृति रोकिने दाबी सरकारको रहेको छ । बुधवारको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । सरकारले पहिला पनि सो निर्देशिका जारी गर्न...

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सोझै नियुक्त गरिएको छ । जबकी गत भदौ २९ गते कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनअनुसार बुझौंला भन्ने तर्क गरेर टारेका थिए । तत्कालिन अवस्थामा कार्यकारी निर्देशक रहेका...

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु

चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु
रासस चितवन । चितवनमा छ महिनामा बिभिन्न कारणबाट पाँच हात्तीको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ पालिएका पाँच हात्ती विभिन्न कारणले मरेका हुन् । चालू आर्थिक वर्षको साउनयता ती हात्ती बुढो भएर र विभिन्न रोगका कारण मरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्रका अनुसार सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोर...

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु

माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु
अजित अधिकारी चितवन । माडीमा स्कुटरको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–४ स्थित अम्रौलीमा पैदल हिडिरहेकी एक बृद्ध महिलालाई स्कुटरले ठक्कर दिदा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ६४ वर्षिया जुनुई महतो रहेको प्रहरीको भनाई छ । दुर्घटना पश्चात उपचारको क्रममा उनको ज्यान गएको हो । प्रहरीका अनुसार, अम्रौलीको भित्री ...

बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न

बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न
चितवन । बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग तथा अन्तरक्रिया कार्यक्रम रत्ननगरमा सम्पन्न भएको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा सञ्चालित बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमद्वारा विद्यालय अनियमित तथा अप्ठयारोमा परेका ५ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण तथा विद्यालय स्तरिय अन्र्तक्रिया कार्यक्रम सोमवार सम्पन्न...

नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नारायणहिटी अगाडी नेकपा (ओली समूह) को शक्ति प्रदर्शन आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
काठमाडौं । नारायणहिटी अगाडी नेकपा (ओली समूह) ले आज शक्ति प्रदर्शन गर्दैछ जसलाई नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । यसअघि नेकपा (प्रचण्ड–माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेपछि ओली समूहले पनि आज (शुक्रवार) प्रदर्शनसहित काठमाडौंको नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो । हालका दिनमा नेकपाका दुवै पक्षका बिचमा आमसभा गर्ने र कसले कती मानीस ज...

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास

देउराली देबीको दर्शन गर्नाले सबै मनोकामना सिद्ध हुने धार्मिक जन बिश्वास
अजित अधिकारी कास्की । रुपा गाउँपालिका वडा नं. ७ स्थित डाङ्गसी मराङ्गमा रहेको देउराली देबीको थान ऐतिहासिक धार्मिक महत्वका रूपमा समेत परिचित छ । धार्मिक तथा पर्यटकिय महत्त्वका रूपमा समेत यस मन्दिरको पछिल्लो समय महत्त्व र आबश्यकता बढ्दै गइरहेको छ । सोही ठाउँ निवासी समाजसेबी जीबनाथ भट्टराईका अनुसार, देउराली देबीको यस मन्दिर परापुर्बकालदेखि नै निर्माण भएको मानिन्छ । यस मन्दिरको ...

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता

नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल ५ बजेपछि फिर्ता
काठमाण्डौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षको आमहड्ताल बेलुकी ५ बजेपछि फिर्ता भएको छ । अब लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् रुपमा सञ्चालन हुने केन्द्रीय पार्टी कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । प्रतिनिधिसभा विघटपछि प्रचण्ड–नेपाल पक्षले बिभिन्न आन्दोलन गर्दै आएको छ । जस अनुसार बिहिवार १ दिने नेपाल बन्दको आह्वान गरेको हो ।

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते

बन्दमा पसल खोलेको भन्दै खन्याइयो उम्लिइरहेको तातो तेल, आमाछोरी घाइते
विराटनगर । बिराटनगरमा नेकपाको (प्रचण्ड–नेपाल) पक्षले गरेको नेपाल बन्दको क्रममा पसल खोलेको भन्दै उम्लिरहेको तातो तेल खनाएका छन् । जसमा तातो तेलको छिटा परि आमाछोरी घाइते भएका छन् । आज (बिहिवार) पूर्व मन्त्री तथा नेकपा (दाहाल–नेपाल) पक्षका नेता शिवकुमार मण्डलको नेतृत्वमा रहेको लाट्ठीसहितको आन्दोलनकारीको समूह पसलमा पसेर घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । विराटनगर महानगर...

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार
जनकपुर । नेकपा (प्रचण्ड–माधव) समुहले गरेको एक दिने बन्दको क्रममा जनकपुरमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सो झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नेकपा (प्रचण्ड–माधव) समुहका कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोहि क्रममा प्रहरी र बन्दकर्ता...