साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न

साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न
महेश पाण्डे चितवन । साताको साहित्य पुरस्कार अर्पण एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भएको । । साताको साहित्य नामक अनलाईन पोट्रलद्धारा शुक्रवार सौराहामा आयोजित एक कार्यक्रममा पुरस्कार एंव कवि मनोज विश्वकर्माको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । साताको साहित्य नामक अनलाईन पोट्रलका सञ्चालक सुमन घिमिरेले साताको साहित्य सुरुको दिनमा एउट...

पटक पटक गर्थीन चोरी, चोरी गर्नकै लागि चितवनमा गरिन एक बृद्धाको हत्या

पटक पटक गर्थीन चोरी, चोरी गर्नकै लागि चितवनमा गरिन एक बृद्धाको हत्या
चितवन । पटक पटक चोरीको घटनामा पक्राउ परेकी एक महिलाले चोरी गर्नकै लागि चितवनमा एक बृद्धाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहिवार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार भरतपुर महानगर–९ की ७४ वर्षीया बाबाहजुर थापालाई गत असोज ७ गते हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका–८ घर भएकी ३५ वर्षीया सविना सुनार भनिने शोभा विकलाई सार्वजनिक गरेसंगै सो कुरा ख...

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”

चितवनका प्रहरी प्रमुख ओम प्रसाद अधिकारी भन्छन् “प्रहरीलाई प्रविधी मैत्री बनाइने छ”
महेश पाण्डे चितवन । केहि दिन अघि मात्रै चितवन आएका चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले चितवन प्रहरीलाई प्रविधी मैत्री बनाइने बताएका छन् । बिहिवार जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित पत्रकारहरु बिच परिचयात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख (एसपी) अधिकारीले सो कुरा बताएका हुन् । अधिकारीले आफु कार्यालयमा आएको ५ दिन मात्र भएको जानकारी दि...

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा निर्माण सम्पन्न भएको प्रहरी चौकी पञ्चकन्याको नव निर्मीत भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामाले उद्घघाटन गरेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय चितवनले नव निर्मित भवनको प्राङ्गणमा गरेको बिशेष कार्यक्रमका बिच डिआईजी लामाले सो भवनको उद्धघाटन गरेका ह...

पत्रकार र जनप्रतिनिधिले पनि लगाए पूर्वी चितवनमा कोरोनाविरुद्धको खोप

पत्रकार र जनप्रतिनिधिले पनि लगाए पूर्वी चितवनमा कोरोनाविरुद्धको खोप
चितवन । पत्रकार र जनप्रतिनिधिले पनि पूर्वी चितवनमा रहेको रत्ननगर अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका छन् । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार र जनप्रतिनिधिहरुले आइतबार कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल सरकारको कोरोना बिरुद्धको पहिलो चरणको दोश्रो खोप अभियान अन्र्तगत सो खोप लगाउन सुरु गरिएको त्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौड...

माडीको जनजीवन माबिमा ५४ औं बाषिकोत्सब तथा अभिभावक भेला सम्पन्न

माडीको जनजीवन माबिमा ५४ औं बाषिकोत्सब तथा अभिभावक भेला सम्पन्न
अजित अधिकारी चितवन । जनजीवन माबिको ५४ औं बाषिकोत्सब तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ । माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालको आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल बिशिष्ट अतिथिको रुपमा रहेका थिए । विद्यालय परिवार लगाएतको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न पेशामा आवद्ध सामाजिक ब्यक्त...

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने
चितवन । पूर्वी चितवनका दुई स्थान रत्ननगर र कालिकामा क्रमशः वाटर किङडम र गुम्बा बन्ने भएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यका साथ रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बाको अवधारणा ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा सौराहा फुड फेष्टिवल आजबाट सुरु हुदैछ जुन फागुन ३ गते सम्म सञ्चालन हुनेछ । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बनाउन र सौराहाको पर्यटन व्यवसायलाई गति दिन १५ औं संस्करणको सौराहा फुड फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई जानकारी दिए...

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्...

महिलालाई भेट्न भनी चितवन बाेलाए, अनि राति एकान्तमा लगेर लुटपाट गरे

महिलालाई भेट्न भनी चितवन बाेलाए, अनि राति एकान्तमा लगेर लुटपाट गरे
चितवन । चितवनमा एक महिलालाई भेट्न बाेलाएर राति एकान्तमा लगेर लुटपाट गरेकाे घटना सार्वजनिक भएकाे छ । प्रहरीका अनुसार ती ३९ वर्षीया महिलाकाे घर तनहु रहेकाे छ । गत माघ २४ गते राति ९ बजेको समयमा भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा एक जना महिलालाई लुटपाट गरेको भन्ने सुचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेकाे थियाे । लुटपाटकाे घटना थाहा पाएपछि उक्त महिलालाई वडा प्र...