राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्...

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख

१६ लाख घूस लिँदालिँदै समातिए कार्यालय प्रमुख
काठमाडौँ । विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य घामजस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनियरसहितका कर्मचारी पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद...

प्रदेश नं ३ को राजधानी र नाम पुस २१ गतेको प्रदेशसभा बैठकले पारित गर्ने

प्रदेश नं ३ को राजधानी र नाम पुस २१ गतेको प्रदेशसभा बैठकले पारित गर्ने
हेटौँडा- नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ३ को संसदीय दलको बैठकमा धारणा राख्ने प्रदेशसभा सदस्यले राजधानीको नाम र स्थानको विषयमा आगामी प्रदेशसभा बैठकले एकमतले पारित गर्ने जानकारी दिएका छन् । प्रदेशसभाको बैठक यही पुस २१ गते बस्दैछ । नेकपा सचिवालय बैठकले स्थायी राजधानी हेटौँडा र नाम वाग्मती राख्ने निर्णय गरेको थियो । प्रदेश नं ३ का मुख्यमन्त्री निवासमा आज बसेको दलको बैठकमा ...

जनकपुरधाममा टिपरको ठक्करबाट मृत्यु

जनकपुरधाममा टिपरको ठक्करबाट मृत्यु
जनकपुर- टिपरको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–६ का ४५ वर्षीया सुधादेवी ठाकुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम–७ स्थित पगलाबाबा धर्मशाला नजिक ना१क ४५०९ नंको टिपरले ठक्कर दिदाँ गम्भीर घाइते भएका सुधाको उपचारका क्रममा जानकी हेल्थ केयर सेन्टरमा आज मृत्यु भएको हो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई सडक छेउमा खस्दा एक जनाको मृत्यु

बस अनियन्त्रित भई सडक छेउमा खस्दा एक जनाको मृत्यु
भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानक...

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन

चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत चयन
चितवन- चितवन उद्योग संघको अध्यक्षमा राजु पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको २८औैँ वार्षिक साधारण सभा तथा १५औँ अधिवेशनले वरिष्ठ उपाध्यक्ष रहेका पौडेललाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको हो । संघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । यस्तै ६ जना उपाध्यक्ष र १० जना खुल्ला सदस्य, एकरएक जना एसोसिएट्स, बस्तुगत, गोल्डेनरप्रिमियम सदस्य, ५ जना इकाइ सदस...

नारायणी नदी किनारमा माघ ११ गतेदेखि पितृमोक्ष विराट मासिक ज्ञानमहायज्ञ हुने

नारायणी नदी किनारमा माघ ११ गतेदेखि पितृमोक्ष विराट मासिक ज्ञानमहायज्ञ हुने
चितवन- चितवनमा ऐतिहासिक १०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघी मेला महा महोत्सव एवम् सङ्गीतमय, लीलामय १०८ श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञानमहायज्ञ आयोजना हुने भएको छ । एक महिनासम्म सञ्चालन हुने महामहोत्सव आगामी माघ ११ गतेदेखि नारायणी नदी किनारमा गर्न लागिएको शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार...

राप्ती बचतको प्रारम्भिक साधारण सभा सम्पन्न

राप्ती बचतको प्रारम्भिक साधारण सभा सम्पन्न
चितवन- राप्ती नगरपालिका वडा नं ५ भण्डारामा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रतिनिधि सभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । पूर्वअर्थमन्त्री पाण्डेले राज्यको तीन खम्बे अर्थ नीतिमा सहकारी एक खम्बा रहेको उल्लेख गर्दै हरेक सहकारीहरु मजबुत हुनुपर्ने धारणा राखे । देशको कुल गार्हस...

मोहनामा स्वास्थ्य शिविर : १५५ जनाको स्वास्थ्य परीक्षण

मोहनामा स्वास्थ्य शिविर : १५५ जनाको स्वास्थ्य परीक्षण
चितवन- रत्ननगर नगरपालिका ९ मोहनामा रहेको मिलिजुली सहयोगी समूहको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको शनिबार रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्यले शुभारम्भ गरेका हुन् । उनले स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका नागरिकले शिविरबाट सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने हुँदा यस्ता कार्यलाई वडाको सधैँ सहयोग र साथ रहने बताए । शिविरमा १५५ जनाले स्वास्...

पिठुवाका कृषकलाई काउमेट वितरण

पिठुवाका कृषकलाई काउमेट वितरण
चितवन- रत्ननगरको पिठुवाका व्यावसायिक पशुपालक कृषकलाई काउमेट वितरण गरिएको छ । रत्ननगर १६ मा रहेको पिठुवा दुग्ध उत्पादक सहकारी संस्था, भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था, नवजन कल्याण दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध १८१ व्यावसायिक कृषकलाई वडाको आर्थिक वर्ष ०७६/७७ को वार्षिक बजेटबाट ५० प्रतिशत अनुदानमा शनिबार काउमेट वितरण गरिएको हो । वडाध्यक्ष हेमराज थापाले काउमेट हस्तान...