न्याय प्रशासन बलियो भएमात्र राज्य सक्षम : गृहमन्त्री

न्याय प्रशासन बलियो भएमात्र राज्य सक्षम : गृहमन्त्री
काठमाडौँ- गृहमन्त्री रामबहादुर थापाले राज्यको सक्षमता न्याय प्रशासनसँग जोडिएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’को समापन कार्यक्रममा उनले न्याय प्रशासन बलियो भएमात्र राज्य बलियो हुने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न ...

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ

स्थानीय तहविरुद्ध अख्तियारमा अनियमितताको उजुरीका चाङ
काठमाडौँ- स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारबाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् । सुशासन प्रवद्र्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पु¥याउन महालेखा परीक्षक जस्...

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् । भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आइतबार शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी ...

अध्यक्ष शाही दम्पतीको अपहरण

अध्यक्ष शाही दम्पतीको अपहरण
दैलेख- दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको...

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती

शीतलहर र हुस्सुले विपन्न समुदायलाई सास्ती
बाँके- बाँकेमा शीतलहर सुरू भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । शीतलहर र हुस्सुका कारण विपन्नलाई सास्ती भएको छ । अघिल्लो साता परेको वर्षापछि अत्यधिक जाडो बढेको छ । चिसाले बाँकेका अल्पसङ्ख्यक तथा विपन्न समुदाय सबैभन्दा बढी प्रभावित भएका छन् । चिडिमार, घँसियार, मग...

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते

नुवाकोटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, छ जना घाइते
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले ब...

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना

रत्ननगरमा कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले गर्यो भत्सर्ना
चितवन । रत्ननगरमा नेपाली कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता कुटेको भन्दै नेकपा चितवनले भत्र्सना गरेको छ । नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो । बिज्ञप्तिमा मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कां...

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने

सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड नया वर्ष म्युजिकल फेस्टा हुने
चितवन । सौराहामा पौष ८ गते देखि क्रिष्टमस एण्ड न्यु इअर म्युजिकल फेस्टा हुने भएको छ । अंग्रेजी नया वर्ष २०२० लाई लक्षित गरि सौराहाको माहोललाई अझ रमाईलो बनाउन पौष ८ गते देखि १६ गते अर्थात डिसेम्बर २४ देखि जनवरी १ तारिकमा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक दिनेश कंडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले सौराहामा लायन्स डेन पव एण्ड म्युजिक बारले बिगत प...

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)
महेश पाण्डे चितवन- सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । तर, वास्तवमा यत्ति कुराले सौराहाको बारेमा जानकारी पुग्छ त ? हो यही प्रश्नको उत्तर दिने प्रयास हामी गर्दैछौँ तपार्ईंंलाई हामी । के हो सौराहा ? सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो...

लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण

लियो क्लब अफ चितवन सौराहाद्धारा माडीका चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी बितरण
अजित अधिकारी चितवन/माडी । लियो क्लब अफ चितवन सौराहाको आयोजना र पेरु नागरिक आनको आर्थिक सहयोगमा हिजो माडीको कुसुमखोलामा रहेका ५० जना चेपाङ समुदायलाइ न्यानो कपडा र स्टेशनरी सामान बितरण गरिएको हो । श्री प्राथमिक विद्यालय कुसुमखोलाका शिक्षक साजन गुरुङ प्रमुख अतिथि रहनु भएको कार्यक्रममा बिशिष्ट अतिथि लियो क्लब अफ चितवनका सस्थापक अध्यक्ष गोबिन्द ढकाल रहनु भएको थियो । पुजन अधिकार...