माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु

माडीमा यु १३ फूटबल प्रतियोगिता शनिवारबाट सुरु
अजित अधिकारी चितवन । बसन्तपुर युनाईटेड क्लबको आयोजनामा माडीमा यु १३ फूटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेलको एक औपचारीक कार्यक्रमकाबिच आज समुद्घाटन गरिएको हो । आज ४ उद्घाटन खेल भएका छन् । आज भएको पहिलो खेलमा के एफ सी खैरहनीलाई ३(० गोल अन्तरले पराजित गर्दै सि एफ सि चैनपुर बिजयी भएको छ । पहिलो खेलको म्यान अफ दि म्याच बिवेक महत्तो घोषित भए । यस्तै दोश्रो खेलमा बसन्तपुर फूटब...

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की

तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की
चितवन । नेपाल तरुण दल माडीको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । राजु रानामगर तरुण दलको क्षेत्रीय सचिव बनेसँगै अध्यक्ष पद रिक्त रहेको थियो । शनिवार बसन्तपुर स्थित नेपाली काँग्रेस नगर समितिको कार्यालयमा बसेको बैठकबाट कार्कीलाई अध्यक्ष चयन गरिएको हो । यस अघि उनि उपाध्यक्ष रहेका थिए । त्यस्तै उपाध्यक्षमा शेरमान गुरुङ चयन भएका छन् । सोहि कार्यक्रममा नेपाल तरुण दल चितवन ...

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक

दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक
चितवन । दिप ज्योति मल्टी सप्लायर्सको बम्बर उपहार योजनाको नतिजा सार्वजनिक भएको छ । शनिवार एक कार्यक्रम गरि संस्थाले बम्पर योजनाको नतिजा सार्वजनिक गरेको हो । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० हजार भन्दा माथीको सामानको खदिमा सबै ग्राहकलाई उपहार कुपन प्रदान गरिएको दिप ज्योति मल्टी सप्लायर्सका प्रोपाइटर ज्ञानेन्द्र प्रसाद दाहालले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले रत्ननग...

नेपालगञ्ज कारागारका चौकीदार अनुसन्धानको दायरामा

नेपालगञ्ज कारागारका चौकीदार अनुसन्धानको दायरामा
नेपालगञ्ज- नेपालगञ्ज कारागार प्रशासनले यहाँका महिला चौकीदारमाथि आन्तरिक अनुसन्धान तथा छानविन थालेको छ । कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि छानबिन थालेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए । कारागारमा रहेका महिला बन्दीले चौकीदार ललिता रेग्मीले आफूहरूमाथि नमिठो बोली दुव्र्यवहार गरेको, गुणस्तरहीन खाना दिएकोलगायतका आरोप लगाउँदै शुक्रबार आन्दोलन नै गरेपछि चौकीदा...

ट्र्याक्टरमै सुत्केरी : गाउँपालिकामा छैन एउटै एम्बुलेन्स

ट्र्याक्टरमै सुत्केरी : गाउँपालिकामा छैन एउटै एम्बुलेन्स
कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन् । शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छ...

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल

विद्यालयलाई व्यापारिक केन्द्र नबनाऔँ : मुख्यमन्त्री पौडेल
हेटौँडा- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्याको मन्दिर भनिने विद्यालयलाई व्यापारिक केन्द्र बनाउन नहुने बताएका छन् । “शिक्षा दिन भनेर सञ्चालन गरिएका विद्यालयले किताब कापीलगायत शैक्षिक सामग्रीको व्यापार गर्नु हुँदैन”, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश नं ३ को दोस्रो साधारणसभामा उनले भने, “किताब बेचेर कमिसन खाने संस्थाले उचित शिक्षा दिन नसक्ने हुँद...

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई

चितवनको रत्ननगरबाट सुकुमवासीलाई लालपूर्जा वितरण सूरु गर्ने मन्त्री अर्यालको भनाई
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चितवनको रत्ननगरबाटै सुकुमवासीलाई लालपूर्जा वितरणको काम सुरु गर्ने बताएकी छन । शनिवार रत्ननगर नगरपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री अर्यालले रत्ननगरले सुकुमवासीको तथ्याङक संकलनको काम गरिसकेकाले यहीबाट लालपूर्जा वितरणको काम सुरु गर्ने बताइन । उनले सुकुम्वासी तथा भुमीहिनहरुले अहिले ...

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन

बिरेन्द्रनगर साना किसानमा चौथो पटक अध्यक्षमा पौडेल चयन
चितवन । बिरेन्द्रनगरमा रहेको साना किसानको अध्यक्षमा चौथो पटक पौडेल चयन भएका छन् । पूर्वी चितवनको साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगरको अध्यक्षमा पुन हरिप्रसाद पौडेल चयन भएका छन् । राप्ती नगरपालिका ८ मा रहेको सो सहकारीको शुक्रवार सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट संचालक समिति अध्यक्षमा पौडेल सर्वसम्मत रुपमा चयन भएका हुन् । पौडेल यो सँगै सहकारीको अध...

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ

सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ
महेश पाण्डे चितवन । सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुभारम्भ गरिएको छ । चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको चितवन सिनेप्लेक्स सिनेमाको शुक्रबार एक कार्यक्रका बिच शुभारम्भ गरिएको हो । सो सिनेमाहलका अध्यक्ष गणेश श्रेष्ठले चितवनमा बच्चा देखि प्रौढसम्म सबैलाई एकै ठाउमा किनमेलसंगसगै मनोरञ्जन पनि हुने हिसाबले ...

देशभरका २४ एसपीको एकैचोटि सरुवा : एसपी दानबहादुर मल्ल त्रिभुवन विमानस्थलमा (सूचीसहित)

देशभरका २४ एसपीको एकैचोटि सरुवा : एसपी दानबहादुर मल्ल त्रिभुवन विमानस्थलमा (सूचीसहित)
काठमाडौं । देशभरका २४ एसपीको सरुवा भएको छ । शक्रबार नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । शुक्रवार प्रहरी महानिरीक्षकले सरुवा सम्बन्धी निर्णय गरेका हुन् । सरुवा सूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा कृष्णप्रसाद कोइरालालाई पठाइएको छ भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा गंगा पन्तलाई खटाइएको छ । चितवनका बिवादित ...