दोश्रो माडी गोल्ड कपको चौथो खेलमा काठमाडौं-११ बिजयी
अजित अधिकारी
चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार भएको चौथो खेलमा काठमाडौं - ११ बिजयी भएको छ । एफ.सि. मुन्डियाल हेटौडालाई टाइब्रेकरमा ५ - ३ गोल अन्तरले काठमाडौं - ११ ले बिजयी स्थान ओगट्न सफल भएको हो ।
खेलमा काठमाडौं - ११ का आकाश रानाभाट म्यान अफ द म्याच घोषित भएका छन । प्र...







