रत्ननगरमा दुधको विविधिकरणको लागि परियोजनाले थाल्यो काम

रत्ननगरमा दुधको विविधिकरणको लागि परियोजनाले थाल्यो काम
रत्ननगर १३ असोज । पूर्वी चितवनको रत्ननगरका चारवटा वडालाई लक्षित गरी दुध उत्पादन,बजारीकरण र विविधिकरणको लागि परियोजनाले काम सुरु गरेको छ । हेफर इन्टरनेशलन नेपालको सहयोगमा महिला समन्वय समिति चितवनले पशु बस्तुको मुल्य श्रंखलामा आधारित साना किसानहरुको संस्था सवलीकरण नाकम सो परियोजना सुरु गरेको हो । शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थालाई केन्द्रविन्दु बनाएर वडा नं १...

रत्ननगरको सस्तो फर्नीचर आफ्नै भवनमा सर्यो

रत्ननगरको सस्तो फर्नीचर आफ्नै भवनमा सर्यो
चितवन । चितवनको रत्ननगरमा रहेको सस्तो फर्नीचर आफ्नै भवनमा सरेको छ । रत्ननगर–२, टांडीमा बिगत १० वर्ष देखि सञ्चालनमा रहेको फर्निचर रत्ननगर–३ बिद्युत रोडमा करिब १ कठ्ठा क्षेत्रफलमा रहेको जग्गामा सोरुम बनाई सरेको आईतबार पत्रकार भेटघाट गरि संस्थाका प्रबन्ध निर्देशक अनिल अधिकारीले जानकारी दिए । सोरुममा सबैखाले साना ठुला संस्थाका लागि आवश्यक रहेको घरायसी, अफिस, अस्पताल, रेष्टुरेन्ट ल...

रेवान सौराहामा कुरा मिल्यो, अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत, विधान संशोधन गरी अगाडि बढ्ने सहमति

रेवान सौराहामा कुरा मिल्यो, अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत, विधान संशोधन गरी अगाडि बढ्ने सहमति
महेश पाण्डे सौराहा- क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसम्मत चयन भएका छन् । रेवानको मंगलवार भएको १३ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनमा कुनै कुरा नमिलेपछि शुक्रबारसम्म छलफल गरी निर्णय लिने सहमति भएको थियो । सोहीअनरुप शुक्रबार सहमति भई नयाँ कार्यसमिति बनेको हो । संस्थाको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितीय उपाध्य...

रत्ननगरमा सुरु भयो बकुलहर हाट बजार

रत्ननगरमा सुरु भयो बकुलहर हाट बजार
रत्ननगर १० असोज । रत्ननगरमा आजवाट हप्तामा दुई दिन सोमबार र शुक्रबार हाटबजार सञ्चालन हुने भएको छ । शुक्रबार एक समारोहका विच रत्ननगर १० वबुलहरमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हाटबजार उद्धघाटन गर्नु भएको छ । उद्धघाटन गर्दै मेयर वनले रत्ननगरमै पहिलो पटक हाट वजार सञ्चालनमा आएको वताउदै रहरको लागि मात्रै नभएर निरन्तरताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । वनले यस्तै वजा...

पर्यटन दिवसमा सरकारद्धारा फ्लाईट कनेक्सन डोमेस्टिक सहित बिभिन्न बिधामा १० कम्पनी पुरस्कृत

पर्यटन दिवसमा सरकारद्धारा फ्लाईट कनेक्सन डोमेस्टिक सहित बिभिन्न बिधामा १० कम्पनी पुरस्कृत
महेश पाण्डे १० असोज, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क सरकारले पर्यटन दिवसको अवसर पारेर बिभिन्न व्यवसायमार्फत देशलाई योगदान पुर्याउने १० उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ । जस मध्य एक काठमाण्डौको ठमेलमा रहेको फ्लाईट कनेक्सन डोमेस्टिक प्रा.ली. पनि रहेको छ । विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार राजधानीमा आयोजिना गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्...

टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार

टेकमाईन्डस् नेटवर्कको दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार
चितवन, नेपालीहरुको महान चाड बडादशै र तिहारको उपलक्ष्यमा टेकमाईन्डस नेटवर्क प्रा.लीले दशै तिहार बहार, ईन्टरनेट जोड्दा टिभी उपहार अफर ल्याएको छ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनि मध्यको एक टेकमाईन्डस् नेटवर्क प्रा.लीले नया ईन्टरनेट जोड्ने ग्राहकहरुको लागि यो अफर ल्याएको कम्पनिका सेल्स सर्भीस सेन्टर प्रमुख यमन भुषालले शुक्रबार भरतपुरमा पत्रकार भेटघ...

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट पक्राउ

बैंक ह्याकिङका एजेण्ट स्याङ्जाबाट पक्राउ
काठमाडौँ । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६ जनालाई पक्राउ गरिएको र अझै पाँच जना फरार रहेको महाशाखाले जनाएको छ । पक्राउपर्नेमा प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुषाल रहेको महाशाखाका प्रह...

लगानीमैत्री वातावरणलाई सरकारको प्राथमिकता : अध्यक्ष दाहाल

लगानीमैत्री वातावरणलाई सरकारको प्राथमिकता : अध्यक्ष दाहाल
बुटवल । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेशी लगानीकर्तालाई स्वदेशमै दिल खोलेर लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलन २०७६ को उद्घाटन गर्दै अध्यक्ष दाहालले सरकारले नीति कार्यक्रम बनाउँदा लगानीमैत्री वातावरण निर्माणको विषयलाई महत्व दिएको ब...

मलको लागि आवश्यकता बिनानै औषधी भिडाएको साझा सहकारीका अध्यक्षको स्विकारोक्ती, यस्तो गर्नु अपराध–रत्ननगर कृषी अधिकृत

मलको लागि आवश्यकता बिनानै औषधी भिडाएको साझा सहकारीका अध्यक्षको स्विकारोक्ती, यस्तो गर्नु अपराध–रत्ननगर कृषी अधिकृत
महेश पाण्डे ८ असोज, रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको रत्ननगर १ मा रहेको साझा सहकारी भनेर चिनिने जन जाग्रीती सहकारी संस्था लि.ले किसानलाई मलको लोभ देखाउदै औषधि भिडाउने गरेको तथ्य बाहिर आएको छ । उक्त साझा सहकारी पुर्वी चितवनमा नाम चलेकै सहकारीमा पर्ने गरेको भएता पनि किसानहरु त्यसरी पिडीत भएपछि यो एउटा महत्वपुर्ण मुद्धा बन्ने निश्चित भएको हो । किनकी उक्त सह...

यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड कार्यक्रम गर्दै कालिका मोटरसाइकल पार्टस

यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड कार्यक्रम गर्दै कालिका मोटरसाइकल पार्टस
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पुर्बी चितवन यामाहा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसले मंगलवारदेखि यामाहा मेगा एक्सेञ्ज एण्ड अपग्रेड सुरुवात गरेको छ । आफ्ना ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याउँदै आएको कम्पनीले असोज १३ गतेसम्म पर्सा,टाँडी र भण्डारामा मेगा एक्सेञ्ज सुरुवात गरेको हो । जस अन्तर्गत कुनै पनि ग्राहकले...