राप्तिमा दलित केटी र गैरदलित केटा बिच सामाजिक परम्परा अनुसार विवाह
चितवन । राप्ती नगरपालिका वडा नम्बर ५ मा दलित र गैरदलित बिच सामाजिक परम्परा अनुसार विवाह भएको छ । राप्ती ५ निवासी रामकृष्ण मिजार र बिन्दा मिजारकी छोरी इन्द्रावती मिजार ,सोही वडामा बसोबास गर्ने राम बहादुर तामाङ र लालिमाया तामाङको कान्छा छोरा अजय तामाङ बिच बिबाह भएको हो ।
इन्द्रावती र अजय ५ बर्ष देखि प्रेम सम्बन्धमा थिए ।सामाजिक समस्यको रुपमा रहेको जातीय विभेदको अन्त्य गर्दै ...









