इक्यान पूर्वाञ्चलमा चौधरी

१ पौष, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को पूर्वाञ्चल कमिटि गठन गरिएको छ । बिहिबार इटहरीमा इक्यानमा आबद्ध शैक्षिक परामर्श ब्यवसायीहरुको भेलाले झापा विर्तामोडका द्वारिकालाल चोधरीको संयोजकत्वमा कमिटि गठन गरिएको हो । इक्यान केन्द्रिय महासचिव सन्तोष प्याकुरेल तथा प्रथम सचिव देविदास भट्टराई र केन्द्रिय सदस्य पुष्पराज भट्टराईको उपस्थितिमा गठन ...

पौष १५ देखी समर्पण देशभर लाग्ने (भिडियो तथा फोटो फिचर सहित)

पौष १५ देखी समर्पण देशभर लाग्ने (भिडियो तथा फोटो फिचर सहित)
२७ मंसिर, चितवन नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क पौष १५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘समर्पण’को प्रचार प्रसार तिव्र पारिएको छ । फिल्म युनिट अहिले प्रचार प्रसार अभियानमा देशदौडाहामा छ । यसैक्रममा युनिट आइतबार चितवनको नारायगढ आइपुग्यो । नारायणगढमा पत्रकार सम्मेलन गर्दै उनीहरुले फिल्मको बारेमा जानकारी गराएको छ । ‘फिल्म युवा पुस्ताको कथा हो, त्रिकोणात्मक प्रेममा फिल्मको कथा...

देवघाटधाममा निर्माणधीन ३० फिट अग्लो शंकरको मुर्तिका लागि अष्टधातु संकलन महायज्ञ गरिने

देवघाटधाममा निर्माणधीन ३० फिट अग्लो शंकरको मुर्तिका लागि अष्टधातु संकलन महायज्ञ गरिने
मंसिर २२, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क पवित्र तीर्थस्थल देवघाटधाममा निर्माणधीन ३० फिट अग्लो राष्ट्रदेव भगवान शंकरको मुर्ति निर्माण सम्पन्न गर्नका लागि रत्ननगरमा महायज्ञ गरिने भएको छ । रत्ननगर–१ भक्तिनी बगैचामा रहेको दुर्गामन्दिरमा आउँदो पौष ४ गतेदेखि १२ गतेसम्म श्रीमदभागवत धनधान्याञ्चल एवं अष्टधातु संकलनका लागि महायज्ञ गर्न लागिएको आज मन्दिर परिसरमा आयोजित पत्रकार सम...

प्रदेश निर्माण हुदैमा देश टुक्रिएको मान्नु गलत– गृहमन्त्री बिमलेन्द्र निधी (फोटो फिचर सहित)

प्रदेश निर्माण हुदैमा देश टुक्रिएको मान्नु गलत– गृहमन्त्री बिमलेन्द्र निधी (फोटो फिचर सहित)
महेश पाण्डे २१ मंसीर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले प्रदेशका जिल्ला फेर बदलहुदैमा देश टुक्रिएको मान्नु गलत भएको बताएका छन् । रत्ननगर १३, चितवनमा रहेको श्री राम मन्दिर गुरुकुलमा मंसीर २१ देखी मंसीर २९ सम्म संस्कृत विद्यापिठ निर्माणर्थ सञ्चालन हुन लागेको श्रीमद भागवत तथा धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्न प...

सरकार र डा. केसीबीच १२ बुँदे सहमति, २२ दिन लामो अनसन तोडियो

सरकार र डा. केसीबीच १२ बुँदे सहमति, २२ दिन लामो अनसन तोडियो
मंसिर १९, काठमाडौं, नेपालीको आवाज अनलाईन न्युज डेस्क सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति भएको छ । केसीले २२ दिनदेखि लामो अनसन तोडेका छन् ।भूकम्पमा परेका अढार्इ बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले अनसन सुरु गरेका थिए । उनका माग समेट...

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक

“डेराबासी”को प्रथम म्यूजिक भिडियो सार्वजनिक
७ मंसिर, काठमाण्डौ फिलिप डि.सी. नेपालीको आवाज अनलाईन मनोरञ्जन डेस्क तिम्रो भागमा घर पर्यो हाम्रो भागमा डेरा यो जुनिलाई यस्तै भयो जिन्दगानी हेर.... नियतीको कोर्राले चुटेका लाखौँ डेराबासीको जीवन भोगाइको तितो र घरभेटी र डेराबासीको भौतिक सम्बन्धको भावपूर्ण लौकिक थथार्थलाई चर्को चित्रण गरिएको म्यूजिक भिडियो राजधानिमा एक भब्य समारोहका बिच सार्वजनिक गरिएको छ । गीतकार सगोत्री आचार्यको...

रत्ननगर नगरपालीकाको प्रथम चौमासीक सार्वजनिक सुनुवाई सम्पन, तिन मुख्य दलको अनुपस्थिती ब्यस्थता कि बहिष्कार ?

रत्ननगर नगरपालीकाको प्रथम चौमासीक सार्वजनिक सुनुवाई सम्पन, तिन मुख्य दलको अनुपस्थिती ब्यस्थता कि बहिष्कार ?
१ मंसीर रत्ननगर, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क रत्ननगर नगरपालिकाले सम्पादन गर्ने कार्यशैलीप्रति नगरवासीहरुले असन्तुष्टी व्यक्त गरेका छन । मंगलवार नगरपालिकाको आर्थिक बर्ष २०७३÷७४ को प्रथम चौमासिक अबधिको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरका अगुवाहरुले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका हुन । अगुवाहरुले सडक मर्मत तथा निर्माण,कृषि तथा पशुपा...

प्रजातान्त्रिक विचार समाज चितवन शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

प्रजातान्त्रिक विचार समाज चितवन शाखाको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
१५ कार्तिक, रत्ननगर चितवन नेपालीको आवाज अनलाईन पत्रिका न्युज डेस्क प्रजातान्त्रिक विचार समाज चितवन शाखाले रत्ननगर १, बकुलहरमा रहेको भानु प्रेरणा पुस्तकालयमा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरेको छ । शुभदिपावली ,नेपाल सम्वत् तथा छठ पर्व–२०७३ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल मेडिकल एसोसियसनका वरिष्ट उपाध्यक्ष तथा वीर अस्पतालका वरिष्ट नाक ,...

अनाथ आश्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपालको सहयोग (फोटो फिचर सहित)

अनाथ आश्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपालको सहयोग (फोटो फिचर सहित)
१२ कात्तिक, रत्ननगर, चितवन, नेपालीको आवाज अनलाईन न्युज डेस्क लायन्स क्लब अफ रत्ननगर मिड नेपालले तिहारको अवसरमा अनाथ बालबालिकाको आश्रय स्थल सानोघरमा खाद्यान्न तथा स्टेर्सनरी सामाग्री बितरण गरेको छ । रत्ननगरस्थित टाँडीमा रहेको सानोघरमा आश्रित अनाथ बालबालिकाहरुका लागी लायन्स क्लब अफ रत्ननगर मिड नेपालले सहयोग गरेको हो । रत्ननगर क्षेत्रमा सकृयताका साथ सामाजिक काममा जुट्दै आएका लाय...

नेपाली कथानक चलचीत्र अग्निदहनको छायाङकन चितवनमा

नेपाली कथानक चलचीत्र अग्निदहनको छायाङकन चितवनमा
०३ कार्तिक, रत्ननगर, चितवन नेपालीको आवाज मनोरञ्जन डेस्क बोक्सी प्रथा विरुद्ध जनचेतना जगाउन निर्माण सुरु गरिएको चलसिचत्र अग्निदहनको चितवनमा छायाङकन गरिएको छ । काठमाडौंमा छायङकन सुभारम्भ गरिएको सो चलचित्र युनिटले मंगलवार चितवन आएर पत्रकार सम्मेलन गरी चलचित्र निर्माण गर्नूको उद्देश्यका वारेमा जानकारी गराएको हो । रत्ननगर ५ चित्रसारीको थारु बस्तीमा चलचित्रको छायाङकन गरिएको हो । म...