चितवन महोत्सबको आकर्षक किया मोटर्सको बिद्युतिय कार बन्दै (भिडियो सहित)
महेश पाण्डे
२७ पौष, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
पौष २५ देखी माघ ५ गते सम्म नारायणी नदि किनारमा सञ्चालन भईरहेको चितवन महोत्सब २०७३ को स्टल नं. ६८ र ६९ बिशेष आकर्षणको केन्द्र बिन्दु बनि रहेको छ । कोरियन कम्पनी किया मोटर्सले हालै मात्र बजारमा ल्याएको एक पटकको चार्जमा २०० भन्दा बढि किलोमिटर हिड्ने लक्जरियस गाडीको कारणले गर्दापनि महोत्सबको आकर्षण थपिएको हो ।
किया नेपालक...




