मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु

मंगलबार बाँकेमा एकैदिन आठ जनाको मृत्यु
बाँके । कोरोना भाइरसका कारण संक्रमणका कारण बाँकेमा मंगलबारमात्रै आठ जनाको मृत्यु भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएकोे जानकारी दिए । उनले मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय...

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार
रत्ननगर । नेकपा एमाले (माधव समुह) ले रत्ननगर १० मा वडा पार्टी, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार गरेको छ । रत्ननगरमा १० मा सोमबार भएको एमाले (माधव समुह) को एक भेलाले २१ सदस्यीय वडा कमिटी, २१ सदस्यीय अनेम संघ र १५ सदस्यिय युवासंघ गठन गरेको छ । सो भेलाद्धारा गठित वडा कमिटीको अध्यक्षमा कमलबहादुर घिमिरे, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा गुप्तबहादुर खड्का, उपसचिवमा बासुदे...

अयोध्याधाममा राखियो रामसीता, लक्ष्मण र हनुमानको मूर्ति

अयोध्याधाममा राखियो रामसीता, लक्ष्मण र हनुमानको मूर्ति
अजित अधिकारी चितवन । माडीको अयोध्यापुरीमा बुधबार रामनवमीका दिन राम, सीता, लक्ष्यमण र हनुमानको मूर्ति स्थापना गर्दै, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडी क्षेत्र ऐतिहासिक महत्वका रुपमा मात्र नभई धार्मिक तथा पर्यटनका रुपमा समेत अगाडि रहेको बताए । यति मात्र नभई कृषि क्षेत्रमा समेत माडी अग्रणी रहेको बताए । यसैक्रममा उनले यस अयोध्याधाम बिकासको लागि भोलिका दिनमा अझ...

लुकिछिपी भारत लैजान लागिएका २ युवती सहित एक महिला बिजयबस्तीबाट पक्राउ

लुकिछिपी भारत लैजान लागिएका २ युवती सहित एक महिला बिजयबस्तीबाट पक्राउ
लुकिछिपी भारत प्रवेश गर्न लागेका २ युवती सहित एक महिला आज बिहान बिजयबस्तीबाट पक्राउ परेका छ्न । आफ्नो घर नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. १ बताउने दुइजना अन्दाजी २५/२६ बर्षका युवती र उनीहरूलाई भारतको लद्दाखमा रहेको काली मन्दिर घुमाउन लैजादै गरेको बताउने अन्दाजी ४२ बर्षकी महिलालाई प्रहरी चौकी बिजयबस्तीको टोलीले पक्राउ गरेको छ । गहुगोरो बर्णका दुई युवती र अधबैंसे मह...

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननरमा नेविसंघको ५२औं स्थापना दिवस मनाइएको छ । रत्ननगर—१, सौराहाचोकमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ख को आयोजनामा ५२औं स्थापना दिवस लेखिएको केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनकी जिल्ला प्रवक्ता निता ढकाल रहेकी थिइन । उनले नेविसंघ नेपाली कांग्रेसको बिद्यार्थीसँग सम्ब...

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि

कोरोना कहरः एकैदिन ८१ बालबालिकामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोना कहरले अब बालबालिका पनि प्रभावित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ । यसैबिच शुक्रबारमात्र देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण...

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३७ जना घाइते
बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परि बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । ४२ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७...

स्वास्थ्य मन्त्रालयलद्धारा चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस

स्वास्थ्य मन्त्रालयलद्धारा चितवनसहित १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस
चितवन । स्वास्थ्य मन्त्रालयले चितवनसहित १४ जिल्लाका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले बिहिबार एक बिज्ञप्ति जारी गर्दै चितवनसहित काठमाडौँ, रुपन्देही, कास्की, भक्तपुर, कैलाली, मोरङ, दाङसहितका १४ जिल्लाका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको हो । कोरोनाा भाइरसको कहर बढेसँगै मन्त्रालयले विद्यालयमा बालबालिका नलैजान अभिभावकलाई पनि अनुरोध पनि गरेको छ । सो अपिलमा म...

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए

देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु, चितवनमा ७ थपिए
चितवन । देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पाइएको छ भने १३ को मृत्यु भएको छ । त्यस्तै चितवनमा मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण भएको देखिएको हो । योसँगै सोमबारसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोना...