भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना बिरुद्धको २० लाख खोपमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप कम्पनिससँग गरिएको खरिद सम्झौता अनुसार २० लाखमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्न लागेको हो । भण्डारण लगायतमा ...

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया भन्छन् “निर्वाचनको लागि आन्तरिक तयारी पुरा भयो”
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको लागि चाहिने आन्तरिक तयारी पुरा भएको बताएका छन् । थपलियाले शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । उनले आगामी निर्वाचनको लागि आयोगले यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन गर्ने तथा देशभरी ...

जापानमा लिभिङ्ग टुगेदरमा रहेका नेपालीका कथा

जापानमा लिभिङ्ग  टुगेदरमा रहेका नेपालीका कथा
- कविकिरण न्यौपाने /जापान केही महिना अगाडी जापानको नागोया शहरमा एक नेपाली किशोरले आत्माहत्या गरे। उनि अध्ययनको लागी विधार्थी भिषामा जापान आएका थिए। विद्यार्थी भिषामा नै आएकी एक युवती संगै बस्ने गर्थे उनि। झुण्डीरहेको अवस्थामा उनलाई अस्पताल पुराइएको थियो। अस्पतालले केही दिनपछि उनलाई मृत घोषणा गरेको थियो। उनि संगै एकै कोठामा बसेकी युवतीले युवकको आत्माहत्यामा आफ्नो कुनै हात नरह...

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य

नेपालमा फेरि बढ्यो पेट्रोल र डिजलको मुल्य
काठमाडौं । नेपालमा पेट्रोल र डिजलको मूल्य फेरि बढेको छ । नेपाल आयल नियगले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य बढाएको जनाएको छ । निगमले भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार घाटा अझै चुलिने भएपछि तेलको मूल्य बढाएको जनाएको छ । यो संगै नेपालमा अब पेट्रोल प्रतिलिटर ११४, डिजल र मट्टीतेलको ९७ तथा हवाई इन्धनक...

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी

भागरथी हत्या प्रकरणमा पक्राउ परे कक्षा ११ मा पढ्ने विद्यार्थी, सार्वजनिक गर्दै प्रहरी
बैतडी । भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने विद्यार्थी दिनेश भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधवार) सार्वजनिक गर्ने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको केहि दिन अघि बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २१ गते बुधबार भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने...

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग

लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीको सरस्वती माविमा ५ लाख बराबरको सहयोग
महेश पाण्डे म्याग्दि । लायन्स क्लब अफ चितवन राइनो सिटीद्धारा बेनीमा रहेको सरस्वती माविमा ५ लाख बराबरको सहयोग गरिएको छ । बेनी नगरपालिका–४, तातोपानीमा रहेको सरस्वती माध्यामिक बिद्यालयलाई चितवनमा बिगत लामो समय देखि सामाजिक संस्थाको रुपमा कार्यरत लायन्स क्लब अफ चितवन राइनो सिटीले करिब ५ लाख बराबरको न्यानो कपडा साथै शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो । क्लबका अध्यक्ष भु...

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्...

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्दै सरकार, फेसबुक, युट्युबको विकृति रोकिने दाबी
काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेको छ । यसबाट फेसबुक, युट्युबमा लगाएतका सामाजिक सञ्जालमा भइरहेको विकृति रोकिने दाबी सरकारको रहेको छ । बुधवारको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा सूचना तथा प्रसारण विभागले निर्देशिकाको मस्यौदा तयार पारिसकेको छ । सरकारले पहिला पनि सो निर्देशिका जारी गर्न...

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा

नेपाल विद्युत प्राधिकरणको निर्देशकमा शाक्य सोझै नियुक्त, कुलमानलाई रोक्न कानुनका कुरा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई सोझै नियुक्त गरिएको छ । जबकी गत भदौ २९ गते कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्न तत्कालीन ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनअनुसार बुझौंला भन्ने तर्क गरेर टारेका थिए । तत्कालिन अवस्थामा कार्यकारी निर्देशक रहेका...

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख

कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख
काठमाडौं । कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भएको भन्दै सभामुख अन्नि सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले कानुन बिपरित संवैधानीक निकायहरुमा नियुक्ती गरेको भन्दै शुक्रबार बिहानै सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार सहित निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थ...