कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भन्दै रिट लिएर सर्वोच्च पुगे सभामुख
काठमाडौं । कानुन बिपरीत संवैधानिक निकायहरूमा नियुक्ती गरिएको भएको भन्दै सभामुख अन्नि सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले कानुन बिपरित संवैधानीक निकायहरुमा नियुक्ती गरेको भन्दै शुक्रबार बिहानै सापकोटा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार सहित निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थ...








