पौष २७ गते देखि रत्ननगर महोत्सव, जिपलाईन र जिप साइक्लिङ् बिशेष आकर्षण
महेश पाण्डे
चितवन । यहि पौष २७ गते देखि माघ ८ गते सम्म रत्ननगरमा रहेको टिकौली चौरमा रत्ननगर महोत्सब २०७८ हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणीज्य संघले ११औं संस्करणको महोत्सबको जानकारी दिन आज (बिहिबार) सौराहामा गरेको पत्रकार सम्मेलनमा यस पटकको महोत्सबमा बिशेष आकर्षण जिपलाईन र जिप साइक्लिङ् हुने जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले समग्र ...









