आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने
चितवन, मंसिर ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनकको आयोजना गर्दै आयोजकले सो कुराको जानकारी दिएको हो । २०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करणको रुपमा उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको यसपालिको महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र ...

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश

चितवनमा एउटै घरमा फेला प-यो लुकाई राखेको १ क्वीन्टल ८४ किलो चरेश
चितवन । प्रहरीले पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट १ क्वीन्टल ८४ किलो ३५० ग्राम अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्र वहादुर रानाका अनुसार रत्ननगर नगरपालिका वडा नं. ३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको १ क्वीन्टल ८४ किलो ३५० ग्राम चरेश प्रहरीले बरामद गरेको हो । रानाका अनुसार कसैले नचिन्नको...

लघुकथा : मतलबी दुनियाँ

लघुकथा : मतलबी दुनियाँ
लेखक : लोकमणि पौडेल वरिष्ठ साहित्यकार एबम उपन्यासकार र असली अयोध्याका अध्येता अफिस बाट अल्लि चाँडै घर आएको थिएँ। केही किनमेल को काम थियो। श्रीमती र म बाइक मा बजार जाँदै थियौं । बेलुकी को पाँच बज्दै थियो। गाडी, बाइक सबै निष्फिक्री कुदिरहेका देखिन्थे । म भने खासै रफ्तार मा थिइन। केही पर आफ्नै आँखा अगाडी एउटा बाइक ट्याक्सी सँग ठोक्किएर गुल्टियो। मैले बाइक साइड लगाएँ र गुल्...

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले

कसले लेला सुरक्षित सहकारीको नेतृत्व: एमाले-माओवादी गठबन्धन ले कि कांग्रेस एक्लैले
चितवन । प्राय सहकारीमा राजनैतिक रस्साकस्सी नदेखिने गरेपनि चितवनकाे कालिका नगरपालिका- ६ स्थित खोलेसिमलमा रहेको सुरक्षित वचत तथा ऋण सहकारीमा भने नेतृत्वकोलागि अल्लि फरक माहाेल बनेकाे छ । संस्थाको नेतृत्व कसले लिने भन्ने बिषयमा सहमति नजुटेपछि निर्वाचनबाट मात्रै संस्थाकाे नेतृत्व चयन हुने भएको छ । साे संस्थाकाे नेतृत्वकोलाग निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे गठबन्...

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ

टाँडीमा रहेको अबिरल बहुउद्देश्यीय सहकारीको गरियो शुभारम्भ
महेश पाण्डे चितवन । रत्ननगर–२ टाँडी बजारमा रत्ननगर उद्योग वाणीज्य संघको भुई तलामा रहेको अबिरल बहुउद्देश्यीय सहकारी संस्था लि. को आज (बुधबार) शुभारम्भ गरिएको छ । सो सहकारीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एक कार्यक्रमका बिच शुभारम्भ गरेका हुन् । उद्धघाटन पछि बोल्दै मन्त्री खनालले संस्थाको उज्वल भविष्यको कामना गर्दै सहकारीहरु नाफा मुखी भ...

चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल

चाडपर्वमा फजुल खर्च नगरौँ– बागमती प्रदेश मन्त्री कृष्ण खनाल
महेश पाण्डे चितवन । बागमती प्रदेशका आन्तरिक मामला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले चाडपर्वमा फजुल खर्च आग्रह गरेका छन् । जमुनापुर हेल्प सोसाईटीले आयोजना गरेको प्रथम ब्याडमिण्टन प्रतियोगिताको समापन कार्यक्रममा शनिवार चितवनमा बोल्दै मन्त्री खनालले सो कुरा बताएका हुन् । उनले चाडपर्वमा युवाहरुमा फजुल खर्चगर्ने पनि बानी बढेकाले त्यसतर्फ सचेत हुन पनि आग्रह गरे । उनले खराब...

बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव

बदलिदै मौसम – चिसोको आगमन संगै स्वास्थ्यमा पर्ने प्रभाव
डा.सन्तोष शर्मा भुषाल (चितवन मुटु अस्पताल) मौसम को परिवर्तन संगै हिजो आज केही चिसोपना को अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसो को घाम ले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुदैछ। तर बाताबरण सङै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसम मा देखिने रोग हरु र जाडो मौसममा देखिने रोग क...

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि

फलफुलको राजा किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि
महेश पाण्डे चितवन । फलफुलको राजा भनेर चिनिने किविबाट बनेको “प्रिन्सेस वाइन” अब चितवनमा पनि आइपुगेको छ । धनकुटाको चौबीसे गाउँपालिका–६ राजारानाीमा रहेको माउण्ट एभरेष्ट वाइनरी प्रालिले उत्पादन गरेको प्रिन्सेस वाइन अब चितवनको बजारमा पनि आएको हो । यस अघि प्रदेश १, २ र बागमती प्रदेश, प्रदेश नं ४ अन्र्तगत गण्डकीको पोखरा लगाएतका धौलागिरी क्षेत्रका बिभिन्न ठाउँमा बिक्री शुरु गरिसके...

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड

“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अब ठुलो राजनैतिक लडाई हुने बताएका छन् । आज (शुक्रबार) विहान नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताएका हुन् । उनले चितवन अब...

बिश्व पोलियो दिवसको अवसरमा रोटरीको बृहत मोटर –याली सम्पन्न

बिश्व पोलियो दिवसको अवसरमा रोटरीको बृहत मोटर –याली सम्पन्न
महेश पाण्डे चितवन । बिश्व पोलियो दिवसको अवसरमा चितवन र नवलपरासीका ८ वटा रोटरी क्लबहरुले गरेको बृहत मोटर –याली सम्पन्न भएको छ । रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ पूर्वी चितवन र रोटरी क्लब अफ कावासोतीको संयुक्त आयोजनामा आईतबार बृहत मोटर –याली सम्पन्...