माडीमा लगातार परेको झरीले धानबाली सखाप

माडीमा लगातार परेको झरीले धानबाली सखाप
चितवन । दशैंपछि परेको लगातार झरीले किसानले लगाएको धानबाली सखाप पारेको छ । यस अगाडि अविरल बर्षा र हावाका कारण किसानहरु धान काट्नबाट बन्चित भएका थिए । कता समयमा नै पाकेको धान काट्न नपाइने त होइन ? भन्ने समस्याले पिरोलिएपछि, अतालिएर पाकेको धान काट्न बाध्य भयौ । धान काटेको केही दिन नहुँदै आकाशबाट लगातार पानी पर्यो । निल समयमा नै उठाउन सकिएन जसले गर्दा धानबालीमा असर पुगेको मा...

माडीमा आइडिया फर नेपालद्वारा संचालित बृहत् खेती सबैको आकर्षण बन्दै

माडीमा आइडिया फर नेपालद्वारा संचालित बृहत् खेती सबैको आकर्षण बन्दै
अजित अधिकारी चितवन । माडीमा आइडिया फर नेपालद्वारा संचालित बृहत खेती अहिले सबैका लागि आकर्षण बनेको छ । एन.आर.एण्ड पार्टनर्सको ब्यबस्थापन र लगानी साथै माडी नगरपालिकाको सहकार्यमा संचालित उक्त बृहत खेती सबैका लागि थप आकर्षण बन्दै गएको हो । सुरुवाती चरणमा फलफूल खेती गरिने भनेर अबधारणा बनाइएको थियो । तर लकडाउनका कारण भारत, इटली लगाएतका देशबाट ल्याउने भनिएका विभिन्न उन्नत जातका...

माडीमा शान्ति आमा समुह बरुवाद्वारा बाबुआमा गुमाएका महतोलाई आर्थिक सहयोग

माडीमा शान्ति आमा समुह बरुवाद्वारा बाबुआमा गुमाएका महतोलाई आर्थिक सहयोग
चितवन । माडीमा शान्ति आमा समूह बरुवाद्वारा बाबुआमा गुमाएका छोराछोरीलाई आर्थिक सहयोग गरेको छ । रोगबाट प्रताडित बनेका माडी -१ निवासी मायाराम महतोलाई उपचारको लागी गाउँबाट उठेको रू १८ हजार १ सय ३० रुपैयाँ र जितिया तथा साँस्कृतिक कार्यक्रम २०७८ बरुवाबाट बचेको रू ५ हजार गरी जम्मा रू २३ हजार १ सय ३० रुपैयाँ रकम उठेको थियो । सो रकम संकलन भएको भोलिपल्ट नै बिरामी बाबु मायाराम...

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी

लायन्स पत्रकार मैत्रिपुर्ण फुटबल प्रतियोगिता सम्पन्न, रत्ननगर मिड नेपाल बिजयी
चितवन । लायन्स क्लब अफ रत्ननगर मिड नेपालले आयोजना गरेको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा आयोजक रत्ननगर मिड नेपालनै विजयी भएको छ । आज (आईतबार) टिकौली चौरमा बिजया दशमीको अवसरमा आयोजना गरिएको पुर्वी चितवन पत्रकार मंच र लायन्स क्लब अफ रत्ननगर मिड नेपाल बिचको मैत्रीपुर्ण खेलमा रत्ननगर मिड नेपाल ३–२ को गोल अन्तरले विजयी भएको हो । मिड नेपालको तर्फबाट प्रतियोगीतामा सुरेश जंग पाण्...

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार

फेसबुक कम्प्यूटर सप्लायर्समा ल्यापटप किन्दा आइफोन १३ उपहार
चितवन । फेसबुक कम्प्यूटर सप्लायर्सले ल्यापटप किन्दा आइफोन १३ उपहार योजना ल्याएको छ । नेपालीहरुको महानचाड विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर फेसबुक कम्यूटर सप्लायर्स तथा डि.टी.टेक्नोलोजीले चाडपर्व विशेष उपहार योजना कार्यक्रम ल्याएको हो । नारायणगढको लायन्स चोक र खैरहनीको पर्सामा रहेको फेसबुक कम्प्यूटर सप्लायर्स तथा सहिदचोक नारायणगढमा रहेको डि.टी टेक्नोलोजीले वि...

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा

नारायणगढमा परामर्श सहितको लक्जरी लाईट्स संचालनमा
चितवन । विकसित हुदै गएको चितवनमा लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सो–रुमको उद्योग बाणिज्य संघ चितवनका अध्यक्षले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड ’ ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । को लाईट हाउसले लायन्स चोकमा सेवा सुरु गरेको हो । कार्यक्रम...

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु

जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता सुरु
महेश पाण्डे चितवन । जयमंगला युवा क्लबद्धारा आयोजित टोल स्तरिय फुटबल प्रतियोगिता रत्ननगरमा सुरु भएको छ । रत्ननगर–१३ मा रहेका टोलहरुलाई सहभागी गराई कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष आदर्श बाँनीयाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । बाँनीयाका अनुसार असोज १९ गते देखि २५ गते सम्म हुने फुटबल प्रतियोगितामा रत्ननगर–१३ मा रहेका टोल बिकास संस्था ...

नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न
चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समितिकाे बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । आज (साेमबार) रत्ननगरमा एक कार्यक्रमकाे आयाेजना गरि नगर सभापति रुपनराज घिमिरेले आईतबारकाे नगर अधिवेशनबाट सभापति पदमा निर्वाचित भएका प्रल्हाद सापकोटा लगाएतकाे टिमलाई पद हस्तान्तरण गरेका हुन् । बधाई, शुभकामना तथा पद हस्तान्तरण कार्यक्रममा बाेल्दै घिमिरेले अब आफु बलिय...

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट

नेपाली कांग्रेस रत्ननगर निर्वाचनको मतगणनाको ताजा अपडेट
अपडेटमाः महेश पाण्डे, बिपिन शर्मा आचार्य प्रकाश पौडेल आज (आइतबार) बिहान करिब १० बजेबाट सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा कसले सभापतिमा बाजी मार्ला भनेर सबैको चासोको बिषय पनि बनेको छ । अहिले मत...

चितवनका ५ पालिकाको कांग्रेस महाधिवेशनको मत परिणाम सार्वजनिक, २ वटामा निर्वाचन हुँदै

चितवनका ५ पालिकाको कांग्रेस महाधिवेशनको मत परिणाम सार्वजनिक, २ वटामा निर्वाचन हुँदै
महेश पाण्डे चितवन । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत चितवनको शनिवारदेखि सुरु भएको चितवनको नगर अधिवेशनमा अन्र्तगत ७ मध्ये ५ पालिकाकोे नतिजा सार्वजनिक भएको छ । यद्यपी २ वटा पालिका भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको भने निर्वाचन प्रक्रिया आज (आईतबार) रहेको छ । निर्वाचनको नतिजा अनुसार इच्छाकामना गाउँ कार्यसमितिको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उन...