काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्यो, ३ जना बेपत्ता, १ घाईते

काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्यो, ३ जना बेपत्ता, १ घाईते
चितवन । काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको कार त्रिसुलीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने १ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराती अन्दाजी ११ः४५ बजेको समयमा ईच्छाकामना गालपालिका वडा नं ५ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको कार अनियन्त्रीत भई सडकबाट करिब ३५ मिटर तल त्रिसुली नदीमा ...

किसान दाना तथा दाउन्ने ग्रुपद्धारा नव नियुक्त सचिव डा. शरण पाण्डेलाई स्वागत

किसान दाना तथा दाउन्ने ग्रुपद्धारा नव नियुक्त सचिव डा. शरण पाण्डेलाई स्वागत
चितवन । बागमती प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिव पदमा नियुक्त भएका डा. शरण कुमार पाण्डेलाई किसान दाना तथा दाउन्ने ग्रुपद्धारा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ । बुधवार भरतपुरमा किसान दाना उद्योग प्रा.लि., किसान एग्रो इण्डस्ट्रिज प्रा.लि., दाउन्ने भेट फर्मा प्रा.लि., दाउन्ने एग्रो प्रा.लि, एडभान्स पोल्ट्रि प्रा.लि, दाउन्ने ट्रे एण्ड प्याकेजिङ्ग प्र...

सापकोटाले गरे कांग्रेस रत्ननगर सभापतिमा उमेदवारी घोषणा, भने आगामी निर्वाचनमा उठ्दिन

सापकोटाले गरे कांग्रेस रत्ननगर सभापतिमा उमेदवारी घोषणा, भने आगामी निर्वाचनमा उठ्दिन
चितवन । आगामी निर्वाचनमा मेयर उप–मेयर लगाएतका कुनै पनि पदमा नउठ्ने उद्घोष गर्दै कांगेस युवा नेता प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका छन् । आज (बुधवार) रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि प्रल्हाद सापकोटाले नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा उमेदवारी घोषणा गरेका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने...

बकुलहर रत्ननगर अस्पतालको पिसिआर र अक्सिजन प्लान्टको मुख्य मन्त्री शाक्यद्धारा शुभारम्भ

बकुलहर रत्ननगर अस्पतालको पिसिआर र अक्सिजन प्लान्टको मुख्य मन्त्री शाक्यद्धारा शुभारम्भ
महेश पाण्डे चितवन । बकुलहर रत्ननगर अस्पतालमा राखिएको पिसिआर मेसिन र अक्सिजन प्लान्टको बागमती प्रदेशकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले शुभारम्भ गरेकि छिन् । आज (मंगलबार) बकुलहर रत्ननगर अस्पतालमा स्थापना गरिएको पिसिआर मेसिन तथा अक्सिजन प्लान्टको मुख्यमन्त्री शाक्यले शुभारम्भ गरेकि हुन् । उद्धघाटन पछि बोल्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले चितवन र हेटौडाका अस्पतालमा सेवा थ...

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन: रुपनराज घिमिरेको उमेदवारी घोषणा

नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन: रुपनराज घिमिरेको उमेदवारी घोषणा
महेश पाण्डे चितवन । नेपाली कांग्रेस रत्ननगर नगर सभापतिमा पुन रुपनराज घिमिरेले उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत यहि असोज ९ गते हुने नगर समितिको निर्वाचनको लागि हालका सभापति समेत रहेका रुपनराज घिमिरेले पुन सभापतिको लागि उमेदवारी घोषणा गरेका हुन् । घिमिरेसँगै सोही प्यानलबाट उप सभापतिमा कमलनाथ अधिकारी र अपिल अधिकारी, सचिवमा अनिता अर्याल र दि...

कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न

कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न
चितवन । कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधरण सभा सम्पन्न भएको छ । कम्प्युटर ब्यवसायीहरुको छाता संगठन कम्प्युटर एशोसियसन महासंघ जिल्ला शाखा चितवनको १६ औं शाधारण सभा सोमबार नारायणगढमा सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सन्तोष जनक भुषालले अहिलेको युग प्रविधिको युग भएकाले यसको महत्व र सबै क्षेत्रको बिकासकालागि संघसंस्था लगाएतसँग सहका...

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन

पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालयको गरियो उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवन विद्युत ब्यवसायी संघको कार्यालय कोठाको उद्धघाटन गरिएको छ । रत्ननगर वडा नं. १, ॐ प्लाजामा संघको कार्यालयको आज (सोमबार) उद्धघाटन गरिएको हो । सो कार्यालय भवनको उद्धघाटन विद्युत ब्यवसायीका जेष्ठ सदस्य हरि प्रसाद चौधरीले गरे । बिगत १५ वर्ष देखि पूर्वी चितवनमा रहेका विद्युत व्यवसायीको हकहितको लागि समुहको रुपमा रहेको समितिलाई यहि श्रावण १४ गते द...

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा

मनकारी पाण्डे परिवार – आँखा उपचार केन्द्रका लागि दिए डेढ करोडको जग्गा
चितवन । चितवनको खैरहनि स्थित पर्सामा रहेको आँखा उपचार केन्द्रलाई स्थानीय पाण्डे परिवारले करिब डेढ करोड बराबरको जग्गा दान गरेका छन् । पर्साका समाजसेवी स्वर्गीय जनकबहादुर पाण्डेका छोराहरू जगतबहादुर पाण्डे,सानुकाजी पाण्डे तथा नाति अनमोल पाण्डेले संयुक्त स्वामित्वमा रहेको खैरहनी ८ को वडा कार्यालय नजिकको जग्गा केन्द्रलाई दिएका हुन । पूर्वी चितवनलाई सेवा प्रदान गर्ने उद्वे...

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी

रत्ननगरको जन जागृती टोलमा खुल्यो सुविधा सम्पन्न बिकास ग्रोसरी
चितवन । रत्ननगर वडा नं. १० को जन जागृती टोलमा सुविधा सम्पन्न बिकास ग्रोसरी ईन्टरप्राइजेज खुलेको छ । सो ग्रोसरीको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले मंगलबार उद्धघाटन गरे । उद्धघाटन पछि बोल्दै श्रेष्ठले अब शहरमा मात्र नभएर गाँउघर तिर पनि ग्रोसरी खुल्दा सो ठाउँका मानिसहरुलाई समयको पनि बचत र सबै कुरा एकै ठाउमा पाउन पनि सहज हुने बताए । उनले ग्रोसरी ख...

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सद्वारा मृत्युदाबी बापतको १५ लाख रुपैया भुक्तानी
चितवन । सानिमा लाईफ इस्योरेन्स लि. टाँडी शाखाले घरमै गएर मृत्युदाबी बापतको १५ लाख भुक्तानी रकम प्रदान गरेको छ । बिमा कम्पनीहरूले दावी भुक्तानी दिदैनन् भन्ने मानसिकतालाई चिर्दै सानिमा लाईफले बिमितको मृत्यु भएको महिना दिन भित्रै दाबी भुक्तानी गरेर उदाहारणिय काम गरेको हो । सो कम्पनिले रत्ननगर वडा नं. १० का स्वर्गीय प्रकाश सुवेदीकी आमा गिता देवी शर्मा सुबेदीलाई मृत्यु दावी भुक्त...