रत्ननगर नगरपालिकामा राखियो प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका

रत्ननगर नगरपालिकामा राखियो प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका
१ असोज, चितवन । रत्ननगर नगरपालिकामा प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राखिएको छ । बाग्मती प्रदेशका सबै नगरपालिकामा प्रहरी कर्मचारीसंग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका राख्ने बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाको अभियान अन्र्तगत रत्ननगर नगरपालिकामा पनि सुझाव पेटिका राखिएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक रबिन कार्कीले जानकार...

चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म सबै पसल खुल्ने, सवारी जाेर बिजाेर प्रणालीमा चल्ने

चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म सबै पसल खुल्ने, सवारी जाेर बिजाेर प्रणालीमा चल्ने
३१ भाद्र, चितवन। चितवनमा भाेलीबाट १० देखि ५ बजे सम्म अत्यावश्यक बाहेकका सबै पसल खुल्ने भएका छन् भने सवारी साधन पनि जाेर बिजाेर प्रणालीमा चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले यस अघि जारी गरेको निषेधाज्ञा आज राति १२ बजे बाट सकिने भएपछि भोलीदेखि केही परिमार्जन सहित निषेधाज्ञा खुकुलो बनाउने प्रशासनको तयारी रहेकाे छ । भोली असोज १ गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार...

माडीको बघौडादेखि छरछरेसम्म गरिने फलफूलखेती लकडाउनका कारण प्रभावित

माडीको बघौडादेखि छरछरेसम्म गरिने फलफूलखेती लकडाउनका कारण प्रभावित
-अजित अधिकारी चितवन- माडी मगोइ खोलाको किनार हुँदै बघौडादेखि छरछरेसम्म गरिने भनिएको बृहत फलफूलखेती लकडाउनका कारण प्रभावित भएको छ । बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसका कारण विश्व समुदाय नै आक्रान्त बनिरहेका बेला यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न ब्यापार ब्यबसाय एबम कृषि क्षेत्रमा नराम्रो संग असर पारेको छ । गत बर्ष अगाडि पौष २१ गते नेपाली...

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण
२१ भाद्र, चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रत्ननगर वडा नं. ५ काे आइसाेलेसन सेन्टरमा औषधी बितरण गरेकाे छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख काेपिला अधिकारीका अनुसार साे आइसाेलेसन सेन्टरमा रहेकालाई गूडुचीचुर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका आयुर्बेदिक औषधीहरु बितरण गरिएकाे हाे । रत्ननगर नगरपालिकाकाे स्वास्थ्य शाखा...

कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण

कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण
१८ भाद्र, चितवन । कोरोना संक्रमितलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा औषधी बितरण गरिएको छ । रत्ननगर नगरपालिका वडा नं ४ देबौली स्थित मैदा मिलमा आईसोलेसनमा रहेका ५१ जना कोरोना संक्रमित बिरामीहरुलाई आज जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र चितवनका कविराज निरिक्षक डा. देवेन्द्रकुमार यादवले संक्रमण मुक्त हुन अपनाउनुपर्ने उपायहरु, योग एवं आयुर्बेदिक औषधीहरु तथा साबधानीहरुबारे ब...

निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने

निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने
१ भाद्र, चितवन । निषेधाज्ञामा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग गर्न चितवन प्रशासनले राेक लगाएकाे छ । जिल्ला प्रशासन कार्यलय चितवनले आज एक सुचना जारी गरि सबैमा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग नगर्न आग्रह गर्दै राेक लगाएकाे हाे । जिल्ला प्रशासन कार्यालयका चितवनका प्रशासकीय अधिकृत इश्वर शिंखडाद्वारा जारी साे सुचनामा अत्यावश्यक खाद्यान्न किनमेलका लागि बिहान र बेलुका ५ ...

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दू...

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै
महेश पाण्डे ३० श्रावण, चितवन । जयमंगलाका कोरोना पोजेटिभ देखिएका एक संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ । बिहिबार भरतपुर अस्पतालको कोभिड ल्याबमा गरिएको परिक्षणको क्रममा रत्ननगर–१३, जयमंगला प्रगति टोलमा बस्ने ६३ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नै घरबाट बिरामी भएर पटक पटक स्वास्थ्य परिक्षणको लागि भरतपुर अस्पताल गएका उनको बिहिबार कोरोना परिक्षण गर्दा कोरो...

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि निषेधाज्ञा जारी

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि  निषेधाज्ञा जारी
भरतपुर । काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि लागुहुनेगरि निषेधाज्ञा जारी गरिएकाे छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभि...

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै १२ जना थपिए

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै  १२ जना थपिए
२९ श्रावण, चितवन । चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे अवस्थामा रहेकाे देखिएकाे छ । पछिल्ला दिनहरुमा भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएका स्वाबहरुमा काेराेना पाेजेटिभकाे संख्या थपिएकाे पाइएकाे छ । एसकाे अर्थ चितवनमा सर्वसाधारणहरु अझ सजग हुनुपर्ने अवस्था आएकाे बुझिन्छ । बिहिबारमात्र भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएकाे १३० नमुना मध्ये १६ वटा नमुन...