निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने

निषेधाज्ञा भर किनमेल गर्न जाँदा चितवनमा सवारी साधन प्रयाेगमा राेक, अटेर गरे कार्वाही हुने
१ भाद्र, चितवन । निषेधाज्ञामा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग गर्न चितवन प्रशासनले राेक लगाएकाे छ । जिल्ला प्रशासन कार्यलय चितवनले आज एक सुचना जारी गरि सबैमा किनमेल गर्न जाँदा सवारी साधन प्रयाेग नगर्न आग्रह गर्दै राेक लगाएकाे हाे । जिल्ला प्रशासन कार्यालयका चितवनका प्रशासकीय अधिकृत इश्वर शिंखडाद्वारा जारी साे सुचनामा अत्यावश्यक खाद्यान्न किनमेलका लागि बिहान र बेलुका ५ ...

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित

पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान, जनजीवन प्रभावित
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दू...

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै

जयमंगलाका कोरोना संक्रमितको अवस्था गम्भीर, वडा नं. १३ सिल, कन्ट्रयाक ट्रेसिङ गरिदै
महेश पाण्डे ३० श्रावण, चितवन । जयमंगलाका कोरोना पोजेटिभ देखिएका एक संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ । बिहिबार भरतपुर अस्पतालको कोभिड ल्याबमा गरिएको परिक्षणको क्रममा रत्ननगर–१३, जयमंगला प्रगति टोलमा बस्ने ६३ बर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नै घरबाट बिरामी भएर पटक पटक स्वास्थ्य परिक्षणको लागि भरतपुर अस्पताल गएका उनको बिहिबार कोरोना परिक्षण गर्दा कोरो...

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि निषेधाज्ञा जारी

काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि  निषेधाज्ञा जारी
भरतपुर । काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि लागुहुनेगरि निषेधाज्ञा जारी गरिएकाे छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभि...

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै १२ जना थपिए

चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे, बिहीबार मात्रै  १२ जना थपिए
२९ श्रावण, चितवन । चितवनमा काेराेना पाेजेटिभकाे संख्या बढ्दाे अवस्थामा रहेकाे देखिएकाे छ । पछिल्ला दिनहरुमा भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएका स्वाबहरुमा काेराेना पाेजेटिभकाे संख्या थपिएकाे पाइएकाे छ । एसकाे अर्थ चितवनमा सर्वसाधारणहरु अझ सजग हुनुपर्ने अवस्था आएकाे बुझिन्छ । बिहिबारमात्र भरतपुर अस्पतालकाे काेभिड ल्याबमा परिक्षण गरिएकाे १३० नमुना मध्ये १६ वटा नमुन...

रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
महेश पाण्डे २९ श्रावण, चितवन । रत्ननगरमा काेराेना देखिएसंगै दुई वडाका संघसंस्था र रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । बुधबार रत्ननगर अस्पतालका चिकित्सक र प्रभु बैंककाे साैराहा शाखामा कार्यरत कर्मचारीमा काेराेना पुष्टि भएकाे थियाे । काेराेना पुष्टि भएसंगै आज (बिहीबार) नै रत्ननगर नगरपालिकाले सुचना जारी गरि रत्ननगर वडा नं. ६ र ७ मा संञ्चालित बैंक,...

चितवनका १६ जनामा कोरोना पुष्टि

चितवनका १६ जनामा कोरोना पुष्टि
चितवनः भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा चितवनका १६ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर महानगरपालिका १,२,३,८,१०,११ का ७ पुरुष र ५ महिला, राप्ती-६ का ३ पुरुष, ईच्छाकामना-५ कि एक महिलामा काेराेना पुष्टि भएकाे हाे । काेराेना प्रयोगशाला भरतपुरकि प्रमुख नीतु अधिकारीका अनुसार पहिलाे पटक ईच्छाकामना गाउँपालिकाबाट माैलाकालिका अस्पताल उपचारत एक जना पु...

कोरोना महामारी बढे हाम्रा अस्पतालले धान्दैनन, अकालमै ज्यान जान सक्छः प्रवक्ता डा.गौतम

कोरोना महामारी बढे हाम्रा अस्पतालले धान्दैनन, अकालमै ज्यान जान सक्छः प्रवक्ता डा.गौतम
महेश पाण्डे २२ श्रावण, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कोरोनाको कहर बढे हाल सञ्चालनमा रहेका अस्पतालले बिरामी धान्न नसक्ने बताएका छन् । उनले बिहिबार नियमित प्रेष ब्रिफिङ्गका क्रममा भने “संक्रमण बढ्दै गए हाम्रा अस्पतालले धान्दैनन, स्वास्थ्यकर्मीको पनि अपुग हुन सक्छन र अकालमानै ज्यान जान सक्छ त्यसैले रोग लाग्न नदिनको लागि बैलैमा...

नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव

नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव
२० श्रावण, काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएको र स्थिती भयावह हुन सके भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले हाल कोरोनाको कहर झन बढि रहेकोले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर...

नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए

नेपालमा थपिए १०९ संक्रमित, १०६ जना निको भई फर्किए
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०९ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २८ वटा प्रयोगशालामा गरिएको ४०७५ जनाको पिसिआर परीक्षणका क्रममा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ । जसमा ५३८३ जना संक्...