कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकमा स्वासप्रश्वासको समस्या
चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका युवामा दीर्घ रोगहरुसमेत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को आशंकामा केही दिनदेखि आइसोलेसनमा राखिएका वीरगंज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवका आज ९ः३० बजे मृत्यु भएको जनाएको छ ।
कोरोना विशेष अस्पतालका प्रवक्ता डा भोजर...






