पूर्वी चितवनका दुई लायन्स क्लबले संयुक्त रुपमा मनाए आफ्नो स्थापना दिवस
महेश पाण्डे
चितवन । पूर्वी चितवनमा रहेका दुई वटा लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर मिड नेपाल तथा लायन्स क्लब अफ रत्ननगर पिसले संयुक्त रुपमा आफ्ना स्थापना दिवस मनाएका छन् ।
६ वर्ष अगाडी अर्थात २०१५ जुलाई २४ तारिकमा एकै दिन स्थापना भएका दुवै क्लवहरूले आफ्नो छैठौं स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम शनिवार सौराहामा एक कार्यक्रम गरि भव्यताका साथ मनाएका छन् । सो कार्य...









