पूर्वी चितवनमा बीस सेवनबाट प्रेमीको मृत्यु, प्रेमीकाकाे घर घेर्न जाँदा तनाव

पूर्वी चितवनमा बीस सेवनबाट प्रेमीको मृत्यु, प्रेमीकाकाे घर घेर्न जाँदा तनाव
चितवन । पूर्वी चितवनकाे खाेलेसिमलमा बीस सेवनबाट प्रेमीको मृत्यु भएकाे छ । कालिका नगरपालिका वडा नम्बर ६ गुराउचौरमा प्रेम सम्बन्धमा रहेका युवक युवतीलाई अलक गराइएपछि युवकले बीष सेवन गरेकाे बताइएको छ । बिष सेवन गरेका ति युवाको मृत्यु भएपछि उनको आफन्तले युवती घर घेरेका छन् । जसका कारण उक्त स्थान तनावग्रस्त बनेकाे छ । प्रेमीकाको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थि...

सहिद स्मृति बहुमुखी क्याम्पसमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न

सहिद स्मृति बहुमुखी क्याम्पसमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न
चितवन । पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पस टाँडिमा एक दिने महिला सशक्तिकरण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । १११ औ नारी दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ ईकाई समितिले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख वक्ता समाज सेबि तथा महिला अधिकारकर्मी मिना खरेल र विशिष्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला प्रबक्ता एवम् अ...

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । कट्टेलको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । फैसला सम्बन्धी ...

देशभर दोस्रो चरणको कोरोना बिरुद्धको खोप अभियान सुरु,बृद्ध वुवाले खोप लगाउदा छोरा हर्षित

देशभर दोस्रो चरणको कोरोना बिरुद्धको खोप अभियान सुरु,बृद्ध वुवाले खोप लगाउदा छोरा हर्षित
महेश पाण्डे चितवन । नेपाल सरकारले आज (आइतबार) बाट दोस्रो अभियानको पहिलो चरण अन्र्तगत देशैभर रहेका ६५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको कोभिसिल्ड नामक खोप लगाउने अभियान सुरु गरेको छ । नेपाल सरकारले केहि दिन अघि सम्म पनि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने सोच अनुसार प्रचार प्रसार गरेपनि भारतबाट आउने कोभिसिल्ड नामक खोप भनेजति नआएपछि ६५ वर्ष...

पूर्वी चितवनको पर्सा खानेपानीको कार्यसमिति दलीय सहमतिमा, अध्यक्षमा काँग्रेसका गणेश बर्तौला

पूर्वी चितवनको पर्सा खानेपानीको कार्यसमिति दलीय सहमतिमा, अध्यक्षमा काँग्रेसका गणेश बर्तौला
खैरहनी । पूर्वी चितवनको खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन दलिय सहमतिका आधारमा गरिएको छ । शनिवार सम्पन्न १७ औं साधारण सभा तथा ५ औं अधिवेशनमा अध्यक्षमा काँग्रेस निकटका गणेश बर्तौला सर्वसम्मतरुपमा चयन भएका छन् । नेकपाभित्रको ओली समूह, प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसबीच भागबण्डा गरेर दलिय सहमति बनाई सर्वसम्मतरुपमा नयाँ कार्...

मोहनामा रहेको जस्पाल देवि टोल विकास संस्थाको अध्यक्षमा शेखर शर्मा पौडेल चयन

मोहनामा रहेको जस्पाल देवि टोल विकास संस्थाको अध्यक्षमा शेखर शर्मा पौडेल चयन
रत्ननगर । रत्ननगर नगरपालिका–९, मोहनामा रहेको जस्पाल देवि टोल विकास संस्थाको अध्यक्षमा शेखर शर्मा पौडेल चयन भएका छन् । शनिवार सम्पन्न जस्पाल देवि टोल विकास संस्थाको पाँचौ अधिवेशन तथा पन्ध्रौं साधारण सभाबाट शेखर शर्मा पौडेलको अध्यक्ष चयन भएका हुन् । सो अधिवाशेनबाट शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचीवमा निल...

भाग्यमानी लक्ष्मी जसले ९ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार पाइन्

भाग्यमानी लक्ष्मी जसले ९ हजारको मोवाईल किन्दा १५ हजारको मोवाईल उपहार पाइन्
रामु आचार्य रत्ननगर : सगरमाथा मोवाईलको मासिक लक्की ड्र अन्तर्गत रत्ननगर ६ निवासी लक्ष्मी रिजालले इन्फिनिक्स कम्पनीको १५ हजार रुपैया बराबरको स्मार्ट फोन जितेकी छिन । उनले सगरमाथा मोवाईल बाट केहि दिन अघि ९ हजार बराबरको मोवाईल खरिद गरेकी थिइन । सगरमाथा मोवाईलको प्रांगढ़मा आज आयोजित खुल्ला लक्की ड्र मा भाग्यसाली बिजेता भएकी उनलाई पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटाल...

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै
अजित अधिकारी चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम नेपाल क्रीकेट संघ चितवन शाखा र खेलकुद तथा सांस्कृतिक समिति माडीको आयोजनामा आज शनिबारदेखि माडी क्रीकेट कप २०७७ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बसन्तपुर युथ क्लबले आयोजना गरेको सो खेल बसन्तपुर बजारमा रहेको खुला खेल मैदानमा रहनेछ । खेलको उदघाटन ब...

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र

आयोगलाई प्रचण्ड–माधव समूहले फेरि दियो आधिकारिकता विवाद निरुपण गर्न भन्दै पत्र
काठमाडौं । निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गर्न भन्दै दोस्रो पत्र बुझाएको छ । नेकपाका प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर आयोग पुगेका थिए । पाण्डेका अनुसार तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर लेखिएको निवेदन निर्वाचन आय...

अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु

अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु भएको छ । हालका दिनमा तालिबानी विद्रोही समूह र सरकार बिच वार्ता चलिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई भने निरन्तरता दिइरहेका छन् । संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले दिइएको जानकारी अनुसार त्यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ९० जना भन्दा बढि व्यक्तिको निधन भएको छ । गएको २४ घण्...