भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक
चितवन । भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । सरकारले सोमबार ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । जस अनुसार चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका हुन् ।
आयोगको जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त छन् । पाठक तत्कालिन नेकपा एमालेको जि...









