बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ

बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ
चितवन । बिप्लब समर्थित विद्यार्थी नेता श्रेष्ठ चितवनमा पक्राउ परेका छन् । चितवन प्रहरीले दिएकाे जानकारी अनुसार पुस ९ गते राति ८:३० बजेको समयमा गल्छी गाउँपालिका वडा नं. ०१, धादिङ घर भइ हाल भरतपुर म.न.पा. वडा नं. ११, चितवन बस्ने आफुलाई अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक बताउने २४ वर्षिय ‘सम्राट’ भन्ने सुमन श्रेष्ठलाई पक्राउ गरेकाे छ । ...

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या

निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता दिएन, माधव नेपाल र ओलीका केन्द्रीय सदस्यलाई समस्या
काठमाडौं । निर्वाचन आयाेगले नेकपा बिभाजनलाई मान्यता नदिदा सबैभन्दा समस्या प्रचण्ड खेमाबाट अध्यक्ष बनेका माधव नेपाल र ओलीले बनाएका केन्द्रीय सदस्यलाई पर्ने भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको विभाजनलाई निर्वाचन आयोगले कानूनी मान्यता नदिएपछि सबैभन्दा ठुलाे समस्या माधव नेपाललाई पुगेकाे देखिन्छ । जब नेकपा बिभजित भयाे तब गत पुष ७ गते प्रचण्ड पक्षले केपी ओलीलाई अध्यक्षबाट हटाउँदै...

प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित

प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित
महेश पाण्डे चितवन । प्रत्यक्ष बैदेशिक लगानी खुल्ला गर्ने सरकारको निर्णय बिरुद्ध किसान तथा उद्यमी आन्दोलित भएका छन् । सरकारले नेपालमा स्थापित कृषि क्षेत्र सक्षम हुँदाहुँदै स्वदेशी लगानीलाई प्रभाव पार्ने गरी मन्त्रीपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहीत डेरी उद्योग, पशुपंक्षीपालन, माहुरीपालन, माछापालन, फलफुल तरकारी आदी र कृषिका प्राथामिक उत्पादन संग सम्बन्धित व्यवसायमा प्र...

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल
चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले कांँग्रेसले मात्र देश चलाउन सक्ने जिकिर गर्नुभयो । संसारमा कम्युनिष्ट सरकार असफल भएको भन्दै उहांँले भन्नुभयो, कम्युनिष्ट सरकार भ्रष्टाचा...

निकुञ्ज प्रशासनद्वारा माडीमा निर्माणाधीन पुल निर्माणको कार्यमा रोक

निकुञ्ज प्रशासनद्वारा माडीमा निर्माणाधीन पुल निर्माणको कार्यमा रोक
अजित अधिकारी चितवन । माडीमा निर्माणाधीन अबस्थामा रहेका पुल निर्माणको कार्यमा निकुञ्ज प्रशासनले रोक लगाएको छ । निकुञ्ज प्रशासनले पुल निर्माणको कार्यमा रोक लगाएपछि पुल निर्माणको कार्य ओझेलमा परेको हो । पुल निर्माण कार्यको लागि कानुनले निर्देशित गरेको प्रक्रिया भित्र रहेर काम गर्नु गराउनु हरेक नागरिकको कर्तव्य हो । तर चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा निर्माणाधीन केहि प...

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै

करवाकेली पुन युवा क्लबले राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्दै
चितवन । पूर्वी चितवनको खैरहनी ९ मा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । करवाकेली पुन युवा क्लबले यहि माघ १३ देखि १७ गतेसम्म स्व. यम बहादुर पुनको स्मृति मा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् । प्रतियोगितामा राष्ट्रिय स्तरका ठुला...

माडीमा एक महिनादेखि सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल खोलियो

माडीमा एक महिनादेखि सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल खोलियो
अजित अधिकारी चितवन । माडीमा एक महिनादेखि सुख्खा पहिरोले गर्दा खोला थुनिएर बनेको ताल खोलिएकाे छ । माडी ७ स्थित परुई खोलाको सिरानमा पौषको १ गते राति गएको भिषण सुख्खा पहिरोले खोला थुनिएर बनेको ताल आज (बिहीबार) देखि उच्च सतर्कताका साथ खोलिएको छ । पहिरो त्यसबेला झन्डै ५०० मिटरको क्षेत्रफलमा १० मिटर हाइटमा पहिरो खसेको प्रारम्भिक अनुमान गरिएको थियो । उक्त पहिरो गएको क्षेत्र नजि...

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आयाे, फ्रन्टलाइनमा रहेकालाई लगाइने

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आयाे, फ्रन्टलाइनमा रहेकालाई लगाइने
काठमाडौं । भारतले नेपाललाई अनुदानमा रुपमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेकाे छ । आज (बिहिवार) एयर इन्डियाको विमानबाट साे कोभिसिल्ड नाम गरेकाृ खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । बुधबार भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेसंगै अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पा...

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

माडीको खैरहनी मा.विमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण
अजित अधिकारी चितवन । खैरहनी माध्यमिक विद्यालयका बि.ब्य.स. का अध्यक्ष कोमलनाथ भुसालको अध्यक्षतामा बिद्यालयमा अध्यनरत १ देखि १० सम्मका विद्यार्थीहरुलाई आज विद्यालय प्राङ्गणमा एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरिएको छ । माडी ४ की कार्यबाहक वडा अध्यक्ष कला चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै विद्यालयमा अध्यनरत ५०० जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण ग...

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी

दोश्रो माडी गोल्ड कपको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज बुधबार भएको पाँचौ खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुर बिजयी भएको छ । १ - ० गोल अन्तरले सेन्ट्रल कलेज सेमिफाइनलमा प्रबेश गरेको हो । खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजका जितेश गुरुङ्ग घोषित भएका छन । प्रतियोगिता अन्तरगत भोलि (बिह...