दोश्रो माडी गोल्ड कपको चौथो खेलमा काठमाडौं-११ बिजयी

दोश्रो माडी गोल्ड कपको चौथो खेलमा काठमाडौं-११ बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा मंगलबार भएको चौथो खेलमा काठमाडौं - ११ बिजयी भएको छ । एफ.सि. मुन्डियाल हेटौडालाई टाइब्रेकरमा ५ - ३ गोल अन्तरले काठमाडौं - ११ ले बिजयी स्थान ओगट्न सफल भएको हो । खेलमा काठमाडौं - ११ का आकाश रानाभाट म्यान अफ द म्याच घोषित भएका छन । प्र...

पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक ठाेक्किए, बस चालककाे मृत्यु, अन्य घाइते

पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक ठाेक्किए, बस चालककाे मृत्यु, अन्य घाइते
चितवन । पूर्वी चितवनकाे राप्तीमा बस र ट्रक एक आपसमा ठाेक्किदा बस चालककाे मृत्यु भएकाे छ भने अन्य घाइते भएका छन् । गए राति ११ बजेको समयमा राप्ती न.पा. ५ स्यार्से कालिका पेट्रोल पम्प नजिक काठमाण्डौबाट कांकडभिट्टा तर्फ गइ रहेको ना७ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको ना६ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठाेक्किएका थिए । साे दुर्घटनामा बस चालक खोटाङ घर भएका बर्ष ४५ का चन...

संसद बैठकमा जे पनि हुन सक्ने भन्दै फलामकाे पाता जाेडेर कुर्सीमा गरियाे वाेल्डिङ

संसद बैठकमा जे पनि हुन सक्ने भन्दै फलामकाे पाता जाेडेर कुर्सीमा गरियाे वाेल्डिङ
प्रदेश १  । संसद बैठकमा जे पनि हुन सक्ने भन्दै कुर्सीमा फलामकाे पाता जाेडेर वाेल्डिङ गरिएको छ । बुधवारदेखि सुरु हुने प्रदेश १ को प्रदेशसभा बैठकलाई मध्यनजर गर्दै यसाे गरिएको हाे। अब हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्तावका विषयमा छलफल गरिने भएपछि छलफलका क्रममा विवाद र अवरोध हुन सक्ने अनुमान गर्दै प्रदेशसभ...

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ

फेरि बढ्याे पेट्रोल र डिजेलकाे भाउ
काठमाडौं । पेट्रोल र डिजेलकाे भाउ फेरि बढेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलकाे भाउ फेरि बढाएकाे हाे । साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएकाछन् ।

साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा

साैराहाचाेककाे साहारा सुपर मार्केटमा “चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार” सञ्चालनमा
महेश पाण्डे चितवन । पूर्वी चितवनकाे साैराहाचाेकमा रहेकाे साहारा सुपर मार्केटमा "चिम्नी मल्टिकुजिन रेष्टुरेन्ट एण्ड बार" सञ्चालनमा आएकाे छ । पाण्डे दाजुभाइ चिरञ्जीवी पाण्डे र शिवराज पाण्डेकाे संयुक्त लगानी रहेकाे साे रेष्टुरेन्ट एण्ड बारकाे आज (साेमबार) रत्ननगर नगरपालिकाकी उप मेयर बिमला देवी दुवाडीले उद्धघाटन गरिन । उद्धघाटन पछि बाेल्दै उप-मेयर दुवाडीले यस्ताे काेराेना महामा...

दोश्रो माडी गोल्ड कपको तेश्रो खेलमा सेन्ट्रल कलेज बि. एफ. सि. भरतपुर बिजयी

दोश्रो माडी गोल्ड कपको तेश्रो खेलमा सेन्ट्रल कलेज बि. एफ. सि. भरतपुर बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज सोमबार भएको तेश्रो खेलमा सेन्ट्रल कलेज बि. एफ. सि. भरतपुर बिजयी भएको छ । अल स्टार क्लब तनहुँलाई सेन्ट्रल कलेज बि.एफ.सि. ले ३ - १ गोल अन्तरले पछाडी पारेको हो । खेलमा सेन्ट्रल कलेज बि.एफ.सि. भरतपुरका अमृत श्रेष्ठ म्यान अफ द म्याच घोषित भ...

दोश्रो माडी गोल्ड कप प्रतियोगिताकाे दोश्रो खेलमा माडी – ११ बिजयी

दोश्रो माडी गोल्ड कप प्रतियोगिताकाे दोश्रो खेलमा माडी – ११ बिजयी
अजित अधिकारी चितवन । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा जारी दोश्रो माडी गोल्ड कप फुटबल प्रतियोगितामा आज आइतबार भएको दोश्रो खेलमा माडी - ११ बिजयी भएको छ । बीरगंज युथ क्लबलाई माडी - ११ ले ५ - १ गोल अन्तरले पछाडी पारेको हो । बीरगंजका आदित्य शाक्यले १ गोल गर्दा, माडी - ११ का रितेश क्षेत्रीले निर्धारित समयमा नै एक्लै ५ गोल गर्न सफल भएका थिए ...

माडीमा संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस नगर समितिको बिरोध प्रर्दशन

माडीमा संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस नगर समितिको बिरोध प्रर्दशन
अजित अधिकारी चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पश्चात् नेपालभर सर्बत्र आलोचना भइरहेका बेला माडीमा संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस नगर समिति माडीले समेत आज बिरोध प्रदर्शन गरेको छ । उक्त बिरोध र्याली बसन्तपुर बजार परिक्रमा गरि सहिद चोकमा आएर कोण सभामा परिणत भएको थियो । नेपाली कांग्रेसको आयोजनामा आज देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरिएक...

दोश्रो माडी गोल्ड कपकाे पहिलाे खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा बिजयी

दोश्रो माडी गोल्ड कपकाे पहिलाे खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा बिजयी
अजित अधिकारी चितवन । दोश्रो माडी गोल्ड कपकाे पहिलाे खेलमा लेखनाथ युनाइटेड क्लब पोखरा बिजयी भएकाे छ । माडी क्षेत्रको सर्बत्र बिकासको लागि स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज शनिबारदेखि दोश्रो माडी गोल्ड कप प्रतियोगिता सुरु भएको छ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोज...

नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिको विस्तारित बैठक सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिको विस्तारित बैठक सम्पन्न
चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिको आयोजनामा गरिएको विस्तारित बैठक माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । शनिबार साे संगठनले शिक्षकका हक अधिकार एबम पेशागत सुरक्षा र शिक्षाको क्षेत्रमा हुनुपर्ने सेवा सुबिधा तथा विद्यार्थीहरुको शैक्षिक गुणस्तर बिकासको लागि अबलम्बन गर्नुपर्ने निति नियम र कार्यदिशाका बारेमा शिक्षासंग सम्बन्धित विषयकमा छलफल गरेकाे हो । उक्त छ...