फिल्मी पाटी मिडियाले गर्‍याे वेब सिरिज ‘कलेज लाईफ’ निर्माणकाे घोषणा

फिल्मी पाटी मिडियाले गर्‍याे वेब सिरिज ‘कलेज लाईफ’ निर्माणकाे घोषणा
चितवन । फिल्मी पाटी मिडियाको प्रस्तुतीमा संचारकर्मी द्वयसागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहने गरी नेपाली वेब सिरिज ‘कलेज लाईफ’ निर्माण हुने भएको छ । कलेज जिबनमा आउने उतारचढाब आधारित रही निर्माण हुने सिरिजको आज चितवनमा पत्रकार भेटधाट गरी आधिकारीक निर्माण घोषणा भएको छ ।सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना ब...

माडीमा आगामी माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप प्रतियोगिता सुरु हुने

माडीमा आगामी माघ ३ गतेदेखि दोश्रो माडी गोल्डकप प्रतियोगिता सुरु हुने
चितवन । माडी क्षेत्रको सर्बत्र बिकासको लागि खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज माडी क्याम्पसको सभाहलमा बसन्तपुर युनाइटेड क्लबले पत्रकार सम्मेलन गरि आगामी माघको पहिलो सातादेखि सुरु हुने दोश्रो माडी गोल्डकप प्रतियोगिताका बारेमा जानकारी गराएको छ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा खेल हुन लागेको हो । माडी नगर प्रमुख ठाक...

अव्यवस्थित तारले कुरुप बन्दै रत्ननगर, आगलागीको जोखिम बढ्दो

अव्यवस्थित तारले कुरुप बन्दै रत्ननगर, आगलागीको जोखिम बढ्दो
महेश पाण्डे चितवन । अव्यवस्थित तारले रत्ननगर कुरुप बन्दै गएको छ भने त्यतिनै मात्रामा आगलागिको जोखिमपनि बढेको छ । हालका दिनमा बिशेष त ईन्टरनेट सेवा बिस्तारका नाममा बिभिन्न ईन्टरनेट प्रोभाईडर कम्पनिले अब्यवस्थित रुपमा बिद्युत तथा सोलारका पोलमा तार टाङ्गने काम चलेसंगै रत्ननगर कुरुप बन्दै गएको छ भने त्यतिनै मात्रामा आगलागिको जोखिम पनि बढेको देखिएको छ । रत्ननगरका मुख्य बजार ट...

माडीमा पछिल्लो समय युवाहरु पशुपालन व्यवसायमा अग्रसर हुँदै

माडीमा पछिल्लो समय युवाहरु पशुपालन व्यवसायमा अग्रसर हुँदै
अजित अधिकारी चितवन । पछिल्लो समय माडीमा युवाहरु बिदेश पलायन हुने क्रम बढीरहेका बेला बिदेश पलायन हुनु हुँदैन, आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचका साथ माडी नगरपालिका २ स्थित शितलपुरमा ओम शान्ति कामधेनु कृषि फर्म निर्माण गरिएको छ । जुन फर्म साझेदारी फर्मको रुपमा परिचित छ । यसको प्रोपाइटरमा राम प्रसाद पौडेल रहेका छन । उनका अनुसार, पछिल्लो समयमा युवा बर्गहरु बिदेशिने क्रम बढ...

पोखराको ईशानेश्वर महादेब र गणेश मन्दिरको दर्शन गर्नाले मनाेकामना पुरा हुने जनबिश्वास

पोखराको ईशानेश्वर महादेब र गणेश मन्दिरको दर्शन गर्नाले मनाेकामना पुरा हुने जनबिश्वास
अजित अधिकारी पोखरा । नेपाल प्राकृतिक शौन्दर्यताले मात्र नभई जैबिक विविधताले समेत परिचित छ । प्राचिन समयमा निर्माण भएका विभिन्न कलाकृति एबम कलाकौशलहरु जसले नेपालको प्राचीन कला साहित्यको जगेर्नामा महत्वोपुर्ण भुमिका खेलेको पाउन सकिन्छ । उसो त नेपाल आँफैमा धर्म संस्कृति, रितिरिवाज, र आ आफ्नै परम्पराले नेपाल सुसज्जित छ । यसैगरी काष्ठकला, चित्रकला, मूर्तिकला लगाएतका बिधामा सम...

सवारी दुर्घटना मुद्धामा घुस लिएको आरोप लागेका थानकोटका इन्सपेक्टर शर्मा निलम्बित

सवारी दुर्घटना मुद्धामा घुस लिएको आरोप लागेका थानकोटका इन्सपेक्टर शर्मा निलम्बित
काठमाडौं । सवारी दुर्घटना मुद्धामा घुस लिएको आरोप लागेका थानकोटका इन्सपेक्टर शर्मा निलम्बित भएका छन् । सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले १५ हजार घुस लिएको थाहा पाएपछि पुस १९ महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको थियाे ।  प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्म...

अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडनको जित प्रमाणित

अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडनको जित प्रमाणित
अमेरिका । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन जितलाई प्रमाणित गरेको छ । आजको अमेरिकी संसद्को संयुक्त बैठकले गत वर्ष नोभेम्बरमा भएको अमेरिकी निर्वाचन जो बाइडन र कमला ह्यारिसको जितलाई प्रमाणित गरेको हाे । उक्त बैठककाे संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ। रिपब्लिकनले संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका...

सगरमाथा माेबाईलमा २ हजारको मोबाइल किन्दा १५ हजारको मोबाईल उपहार

सगरमाथा माेबाईलमा २ हजारको मोबाइल किन्दा १५ हजारको मोबाईल उपहार
पुस २२ गते । रत्ननगरको मुटु सौराहा चोकमा रहेको सगरमाथा मोबाईल हाउसबाट मोबाईल खरिद गरेका हर्कबहादुर क्षेत्रीले एप्पो मोबाईल उपहार पाएका छन् । क्षेत्रीले सो मोबाइल हाउसबाट २ हजारको मोबाइल खरिद गरेका थिए । आज बुधबार गरिएको लक्की ड्र मार्फत उनलाइ एप्पो वान के मोबाइल उपहार परेको सगरमाथा मोबाईल हाउसका संचालक शंकर पौडेलले बताए । एक एक महिनाको अबधिमा मोबाईल खरिद गर्ने ग्राहक बिच ल...

न्यायाधीश कार्की संवैधानिक इजलासमा संसद विघटनको मुद्दामा नबस्दा सुनुवाइ अवरुद्ध

न्यायाधीश कार्की संवैधानिक इजलासमा संसद विघटनको मुद्दामा नबस्दा सुनुवाइ अवरुद्ध
काठमाडौँ : संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनको मुद्दाबारे सुनुवाइमा आफू नबस्ने घोषणा गरेसंगै बुधबारकाे सुनुवाइ अवरुद्घ भएकाे छ । संसद विघटनको मुद्दाबारे बुधबार सुरु भएको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान र दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओली यसअघि प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ताको रुपमा रहेकाले स्वार्थ बाझिनसक्ने भ...

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले बोहोराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीले बोहोराले दिए राजीनामा
धनगढी। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएका हुन् । ओली समूहमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।