शनिबारबाट दोश्रो माडी गोल्ड कप प्रतियोगिता सुरु हुदै
अजित अधिकारी
चितवन । माडी क्षेत्रको सर्बत्र बिकासको लागि स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुदका माध्यमबाट बिश्वसामु पहिचान गराउने उदेश्यका साथ आज शनिबारदेखि दोश्रो माडी गोल्ड कप प्रतियोगिता सुरु हुँदैछ । माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम बसन्तपुर युनाइटेड क्लबको आयोजनामा खेल हुन लागेको हो ।
आजदेखि आगामी माघ १० गतेसम्म चल्ने सो खेलको उदघाटन दिउँस...









