माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भए- प्रधानमन्त्री ओली

माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भए- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भएकाे जिकिर गरेका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता भैसकेकाे बताएका हुन् । प्रधानमन्त्री वलीले ब्यङ्ग्य गर्दै भने " माधव कुमार नेपाल अब प्रचण्डको कार्यकर्ता भैसके, केकान...

सोमबार अनिवार्य पसल वन्द गर्ने निर्णय बमोजिम रत्ननगर उवासंघले गर्‍याे बजार अनुगमन

सोमबार अनिवार्य पसल वन्द गर्ने निर्णय बमोजिम रत्ननगर उवासंघले गर्‍याे बजार अनुगमन
चितवन । सोमबार अनिवार्य पसल वन्द गर्ने निर्णय बमोजिम रत्ननगर उवासंघले बजार अनुगमन गरेकाे छ । सोमवार पसल बन्द गर्ने नियमको पालन गराउन रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीको नेतृत्वमा टाँडी बजार अनुगमन गरिएकाे हो । संघले सोमवार बजारका पसलहरु अनिवार्य बन्द गर्ने नियम बनाएको थियो । उता केहि व्यवसायीहरुले संघको निर्देशन पालना नगरी पसल खाेल्न थालेपछि अनुगमन ग...

माडीकाे जनकल्याण माध्यमिक विद्यालयले मनायो ३१औं बार्षिकोत्सव

माडीकाे जनकल्याण माध्यमिक विद्यालयले मनायो ३१औं बार्षिकोत्सव
अजित अधिकारी चितवन । जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ३१ औं बार्षिकोत्सव तथा अभिभावक दिबस मनाएको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उप प्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, दिवाकर स्मृति प्राबिधिक शिक्षालयका प्रमुख उपेन्द्र पोख्रेल, र इ.डि.यु संस्थाकी संरक्षक टुकमाया खड्का बिशिष्ट अतिथिको रुपमा रहेकी ...

२१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले गरे आन्दोलन स्थगित

२१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले गरे आन्दोलन स्थगित
काठमाडौं । २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति पछि उखु किसानले आन्दोलन स्थगित गरेका छन् । साेमबार माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुादे समझदारी भएपछि उखु किसानले आन्दाेलन स्थगित गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र उखु किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएपछि आन्दाेलन स्थगित भएको उद्योग, वाणिज्य तथ...

बेल्जियममा कोरोना संक्रमित सांता क्लाजले उपहार बाँड्दा १५७ जना बिमारी,१८ काे मृत्यु

बेल्जियममा कोरोना संक्रमित सांता क्लाजले उपहार बाँड्दा १५७ जना बिमारी,१८ काे मृत्यु
ब्रूसेल्स । बेल्जियममा कोरोना संक्रमित सांता क्लाजले उपहार बाड्दा १५७ जना बिमारी परेका छन् भने १८ जनाकाे मृत्यु भएकाे छ । सांता क्लाज बनेर आएका जसले उपहार बाँडे उनी आफै काेराेना भाईरसबाट संक्रमित भएकाे पाइएपछि केयर हाेममा रहेका १२१ जना र ३६ जना स्टाफ पनि संक्रमित भएका थिए । जसका कारण अहिले सम्म १८ जनाकाे मृत्यु भइसकेको छ । डेली मेल काे रिपोर्ट अनुसार बेल्जियम (Belgium) क...

इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरद्वारा राेटरी मुसहर भिलेजलाई न्यानाे कपडा बितरण

इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरद्वारा राेटरी मुसहर भिलेजलाई न्यानाे कपडा बितरण
चितवन । इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरद्वारा राेटरी मुसहर भिलेजलाई न्यानाे कपडा बितरण गरिएको छ । इन्ट्रयाक्ट क्लब अफ स्काईराइडरकाे आयाेजनमा आइतबार राेटरी मुसहर भिलेज, साैराहामा न्यानाे कपडा बितरण कार्यक्रम सम्पन्न गरिएको हाे । क्लबकी अध्यक्ष प्रतीक्षा उपाध्यायकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा १२ घरका साना ठुला सबै परिवारलाई जाडाेकाे लागि चाहिने सबै कपडा बितरण गरिएको थिय...

उखु किसान गगनदेव मिल्याे राहत, लिलामी हुनबाट जोगियो उनकाे जायजेथा

उखु किसान गगनदेव मिल्याे राहत, लिलामी हुनबाट जोगियो उनकाे जायजेथा
काठमाडौं । उखु किसान गगनदेवलाई केही भएपनि राहत मिलेकाे छ । गत मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिने भएपछि उनलाई राहत मिलेकाे हाे । सामाजिक अभियान्ताहरुले जुटाइएको केहि सहयोग र चिनी मिलले तिरेको केही पैसाले बैंकबाट धितो लिलामी नहुने निश्चित भएसंगै रायलाई राहत मिलेकाे अभियान्ता नवीन यादवले जानकार...

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पुष १४ गते काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने 

संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पुष १४ गते काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने 
काठमाडौँ । संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने भएका छन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पुस १४ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हाे । नेकपाका वरिष्ठ नेता झलानाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा पचास हजार कार्यकर्ता उतारेर प्रदर्शन गरिने बताए । खनालले केन्द्रीय कमिटी बै...

भरतपुर बाइपास सडक विस्तारमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

भरतपुर बाइपास सडक विस्तारमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम
चितवन । भरतपुर बाइपास सडक विस्तारमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम गरिएको छ । भरतपुर बाइपास रोडको चार किलोमिटर सडक विस्तारको काम चार वर्षसम्म पनि नसकेपछि भरतपुर महानगरपालिका–१२ का स्थानीयबासिन्दा आइतबार बिहान एक घण्टा बाइपास सडकखण्ड बन्द गराएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवन अगाडि भेला भएका स्थानियले ‘हामी धुलोमा छौं’ भन्ने प्लेकार्ड बोकेर विरोधस्वरुप १ घण्टा...

बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपाल भित्रिएको आशंका, २३५ जना निगरानीमा

बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपाल भित्रिएको आशंका, २३५ जना निगरानीमा
काठमाडाैं । बेलायतमा देखिएकाे नयाँ काेराेना भाइरस नेपालमा भित्रिएको आशंका गरिएको छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् भने १४ जना क्वारेन्टाइनमा रहेका छन् । उनीहरू सबैको स्वाब संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प...