चितवनमा लकडाउन उल्लंघन गर्ने ७७ सवारी कारबाहीमा
चितवन । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ७७ सवारीलाई होल्ड कारबाही गरिएको छ ।
मंगलबार चितवनमा २२औँ दिनको लकडाउन उल्लंघन गर्ने ५६ मोटरसाइकल, १७ स्कुटर, २ भ्यान र २ साइकललाई नियन्त्रणमा लिएर होल्ड गराई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका उनीहरुलाई सम्झाइ बुझाइ गरी अत्यावश्यक कामबाहेक ...








