लकडाउनमा अनलाइन कक्षा सञ्चालन गर्दै ग्रीनल्याण्ड पब्लिक स्कुल
चितवन । लकडाउन समयको सदुपयोग गर्दै भरतपुर १२, चितवनमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले एसइईका विद्यार्थीहरुको लागि अनलाइन कक्षा सञ्चालन गरेको छ ।
यो निः शुल्क अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन अपरान्ह २ः०० बजे जोडिन सकिने र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने प्राचार्य इन्दिरा कार्कीले बताइन् ।
अनलाइन कक्षामा धेरै परीक्षार्थीहरूले सह...









