सीमान्तकृत चेपाङका चार परिवारलाई पक्की घर हस्तान्तरण
चितवन- रत्ननगर नगरपालिका वडा नं–१०, बैरियामा लामो समयदेखि बस्दै आएका सीमान्तकृत चेपाङलाई आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । रत्ननगर नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।
३० वर्षदेखि यहाँ बस्दै आएका चार परिवारलाई नगरपालिका र वडा कार्यालयले सामूहिक आवास निर्माण गरिदिएको हो । ३० वर्षदेखि भोगचलन गर्दै आएको जग्गामा पक्की घर बना...









